सोमबार, बैशाख २८,२०८३ 10:30:52
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 10:30:52
देउवा र दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुग्यो
NEWS

देउवा र दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुग्यो

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभाग (एसीसी)को टोली पुगेको छ। हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको निवासमा पुगेको उच्च स्रोतले जानकारी दिएको छ।

रोक्का राखियो टुक्रे आयोजना, १ खर्ब २० अर्ब रुपैयाँ बचत हुने अपेक्षा
NEWS

रोक्का राखियो टुक्रे आयोजना, १ खर्ब २० अर्ब रुपैयाँ बचत हुने अपेक्षा

काठमाण्डौ । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।त्यसैगरी, ३ करोडभन्दा माथिका तर बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा दर्ता भएका आयोजनाहरू, जसलाई पछि बैंकमा राखिएको छ वा राजनीतिक दबाबमा राखिएका छन्, तिनलाई समेत रोक्का राख्ने निर्णय गरिएको छ।

यी ५ नयाँ मन्त्रीको नाम पुग्यो राष्ट्रपति निवासमा
ECONOMY& POLITICS

यी ५ नयाँ मन्त्रीको नाम पुग्यो राष्ट्रपति निवासमा

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि पाँच नयाँ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस पेश गरेकी छन्।

जेनजी आन्दोलनपछिको पुनर्निर्माणका लागि सरकारको राहत योजना : आयात सामग्रीमा ५०% भन्सार छुट
NEWS

जेनजी आन्दोलनपछिको पुनर्निर्माणका लागि सरकारको राहत योजना : आयात सामग्रीमा ५०% भन्सार छुट

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडले क्षतिग्रस्त भएका सम्पत्ति पुनर्निर्माणका लागि आयात हुने निर्माण सामग्रीमा ५० प्रतिशतसम्म भन्सार छुट दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

शरणार्थी प्रकरणले चर्चित बनेका एआईजी मनोज केसी सीआईबी प्रमुख नियुक्त
NEWS

शरणार्थी प्रकरणले चर्चित बनेका एआईजी मनोज केसी सीआईबी प्रमुख नियुक्त

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा साहसी कदम चालेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमा नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश समन्वय विभागबाट सरुवा गर्दै सीआईबीको नेतृत्व दिने निर्णय गरेको हो।

जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय आयोग गठन, पूर्वन्यायाधीश कार्की संयोजक
ECONOMY& POLITICS

जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय आयोग गठन, पूर्वन्यायाधीश कार्की संयोजक

काठमाण्डौ । सरकारले गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष तथा वरिष्ठ न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो।

ओलीको सालो नाता पर्ने हितेन्द्रदेव शाक्यलाई बर्खास्त गरे कुलमानले, विद्युत प्राधिकरणमा को आए ?
ECONOMY& POLITICS

ओलीको सालो नाता पर्ने हितेन्द्रदेव शाक्यलाई बर्खास्त गरे कुलमानले, विद्युत प्राधिकरणमा को आए ?

काठमाण्डौ । सरकारले नेपाल विद्युत् प्राधिकरण (NEA) मा नेतृत्व परिवर्तन गरेको छ। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गर्ने निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।तत्कालीन केपी शर्मा ओलीले कुलमान घिसिंगलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरी...

प्रचण्डको प्रस्ताव : केन्द्रीयदेखि तल्लो तहसम्म सबै संरचना विघटन गर्ने तयारी
ECONOMY& POLITICS

प्रचण्डको प्रस्ताव : केन्द्रीयदेखि तल्लो तहसम्म सबै संरचना विघटन गर्ने तयारी

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) पार्टी आन्तरिक पुनर्गठनको तयारीमा प्रवेश गरेको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रुपान्तरणका लागि ४ बुँदे प्रस्ताव अघि सारेका छन्।

यी चार युवा अनुहार बन्दैछन् अन्तरिम सरकारको मन्त्री: पत्रकारदेखि वैज्ञानिकसम्म
NEWS

यी चार युवा अनुहार बन्दैछन् अन्तरिम सरकारको मन्त्री: पत्रकारदेखि वैज्ञानिकसम्म

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्री नियुक्तिका क्रममा प्राविधिक र विविध पृष्ठभूमिका व्यक्तित्वलाई समेट्दै सरकारलाई फरक ढंगले प्रस्तुत गर्न लागेको छ।राष्ट्रपति कार्यालयमा हालै थप चार जनाको नाम सिफारिस भएको स्रोतले जनाएको छ। तीमध्ये मानवअधिकारकर्मी मोहना अन्सारी, पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन र स्वास्थ्य क्षेत्रकी...

नेपाल टेलिकमद्वारा मनाङका दुर्गम स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन
NEWS

नेपाल टेलिकमद्वारा मनाङका दुर्गम स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन

प्रधानमन्त्री निजी क्षेत्र छलफल: पुनरुत्थानका लागि निजी क्षेत्रको सुरक्षा, समन्वय र सहकार्य
ECONOMY& POLITICS

प्रधानमन्त्री निजी क्षेत्र छलफल: पुनरुत्थानका लागि निजी क्षेत्रको सुरक्षा, समन्वय र सहकार्य

काठमाण्डौ । अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरुत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । प्रधानमन्त्री शुसिला कार्कीसँग आइतबार भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रुपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग...

बंगलादेश पुगेर बोर्डले भन्यो – नेपाल पर्यटकको स्वागतका लागि तयार छ
TOURISM

बंगलादेश पुगेर बोर्डले भन्यो – नेपाल पर्यटकको स्वागतका लागि तयार छ

काठमाण्डौ । बंगलादेशको ढाकामा सम्पन्न १२औं एशियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्वेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देश प्रवाह गरेको हो ।हालैको जेन(जी...

मन्त्रिपरिषद्‌ बैठक आज बस्दै, छानबिन आयोग गठनको तयारी
ECONOMY& POLITICS

मन्त्रिपरिषद्‌ बैठक आज बस्दै, छानबिन आयोग गठनको तयारी

काठमाण्डौ । मन्त्रिपरिषद्‌को बैठक आज बस्ने भएको छ । उक्त बैठकमा जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल हुने जनाइएको छ । बैठक आयोजना हुने समय भने निर्धारण भईसकेको छैन ।  

वायु सेवा निगमले असोज ९ गतेदेखि काठमाण्डौ–ग्वाञ्जाओ सिधा उडान गर्ने
TOURISM

वायु सेवा निगमले असोज ९ गतेदेखि काठमाण्डौ–ग्वाञ्जाओ सिधा उडान गर्ने

काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाण्डाचै–ग्वाञ्जाओ–काठमाण्डौ उडान सेवा सुरु गर्ने भएको हो ।उडानका लागि सबै प्राविधिक तयारी पूरा गरिसकेको निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ ।

शेर बहादुर देउवाको गर्धनमा १२ टाँका
NEWS

शेर बहादुर देउवाको गर्धनमा १२ टाँका

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमा १२ वटा टाँका लगाइएको छ । जेनजी आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते भएका देउवाको गर्भनमा गम्भीर चोट लागेकाले १२ वटा टाँका लगाइएको खुलेको छ ।  

नेपाली कांग्रेसले भन्यो, ‘संसद् विघटन असंवैधानिक, अरु दलसँग पनि छलफल गछौं’
NEWS

नेपाली कांग्रेसले भन्यो, ‘संसद् विघटन असंवैधानिक, अरु दलसँग पनि छलफल गछौं’

काठमाण्डौ । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको जनाएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यसको विरोध गर्ने निर्णय गरेको हो ।  

भाटभटेनीका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने
NEWS

भाटभटेनीका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने

काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रमममा आगजनी तथा तोडफोड भएका भाटभटेनी सुपरमार्केट स्टोरका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने तथा सेवासुविधाबाट बञ्चित नहुनु पर्ने भएको छ ।  कम्पनीले उक्त स्टोरहरु सञ्चालनमा नआईसकेता पनि कर्मचारीहरुले जागिर गुमाउनु नपर्ने जनाएको हो ।  हाल भाटभटेनीमा १० हजार कर्मचारी कार्यरत छन् । आगजनी र तोडफोडका कारण रोजीरोटी...

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्छः प्रचण्ड
ECONOMY& POLITICS

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्छः प्रचण्ड

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले हालको संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिने बताएका हुन् ।

केपी ओली भन्छन्, ‘गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो’
ECONOMY& POLITICS

केपी ओली भन्छन्, ‘गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो’

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीजी समूहको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गरेका छन् । ओलीले फेसबुकमार्फत संविधान दिवसमा अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो दाबी गरेका हुन् ।  ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको...

तालिबानले हटायो विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक
NEWS

तालिबानले हटायो विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक

काठमाण्डौ । अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्ध अन्तर्गत विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक हटाएको छ । यस आदेशमा मानवअधिकार र यौन उत्पीडन जस्ता विषयको अध्ययनमा पनि रोक लगाइएको छ ।तालिबानले ६८० पुस्तकमाथि प्रतिबन्ध लगाएको छ । तीमध्ये करिब १४० पुस्तक महिलाले लेखेका छन् जसमा ‘सेफ्टी इन द केमिकल ल्याबोरेटरी’ जस्ता पुस्तक पनि पर्छन् । तालिबानले यी पुस्तकहरू...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.