आज संविधान दिवस मनाइँदै
काठमाण्डौ । आज संविधान दिवस मनाइँदैछ । विसं २०७२ साल असोज ३ गते संविधान जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइँदैछ ।
TRENDING
काठमाण्डौ । आज संविधान दिवस मनाइँदैछ । विसं २०७२ साल असोज ३ गते संविधान जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइँदैछ ।
काठमाण्डौ । जब नेपाल सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जाल प्लेटफर्ममा कडा प्रतिबन्ध लगाउने तयारी गरिरहेको थियो, त्यही बेला खुला इन्टरनेट प्लेटफर्महरूमा एउटा क्रान्तिकारी ट्रेन्डले आगो सल्काइरहेको थियो – 'नेपो बेबी'! यो ट्रेन्डले नेताहरू र प्रभावशाली व्यक्तित्वहरूका सन्तानहरूलाई निशाना बनाउँदै करदाताको पैसामा उनीहरूको विलासी जीवनशैलीमाथि प्रश्न उठाइरहेको थियो।...
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवाससँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको ‘पैसाको सुरूङ्ग’ जस्ता समाचारलाई कांग्रेस नेतृत्वले ‘आधारहीन प्रचार’ भन्दै खण्डन गरेको छ।सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै, “जेनजी आन्दोलनको क्रममा भएको आक्रमणलाई ढाकछोप गर्न र पार्टी नेतृत्वलाई बदनाम गर्न नियोजित ढंगले अफवाह फैलाइएको...
काठमाण्डौ । अर्थ तथा निजामति प्रशासनलाई नजिकबाट बुझेका अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले मन्त्रालयमातहतका नियामक निकायहरुले गर्ने काममा आफूहरुले हस्तक्षेप नगर्ने स्पष्ट सन्देश दिएका छन् । उनी अर्थमन्त्री भएपछि विभिन्न समयमा भेट्न गएका वा आफूसँग नियमित छलफलमै रहेका नियामक निकायका प्रमुखहरुसँगको कुराकानीमा उनले यस्तो स्पष्ट सन्देश दिएका हुन् ।
काठमाण्डौ । जेनजी आन्दोलनपछि ज्यान जोगाउन सैनिक सहायतमा भूमिगत भएका नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि सैनिक ब्यारेकबाट फर्किएका छन् । शिवपुरीस्थित सैनिक ब्यारेकमा रहेको भनिएका उनी १० दिनको भूमिगत जीवनबाट बिहीबार बाहिर आएका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गरेका छन् । कार्की र सङबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । उक्त अवसरमा प्रधानमनन्त्रीले कार्कीले चीन सरकारबाट व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता...
काठमाण्डौ । असोज २ गते बिहिबारको दिन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल तथा मुख्य सचिव एकनारायाण अर्यालबाट राजश्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आवद्धताको शुभारम्भ सम्पन्न भयो । राजश्व व्यवस्थापन प्रणालीमा इन्टरनेशनल कार्ड नेटवर्कको अन्तर आवद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटककालागि रावश्व...
काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजश्व संकलन भएको छ । यो रकम लक्ष्यको ९०.९९ प्रतिशत हो ।
काठमाण्डौ । सरकारले विदेशमा भएका नेपाली नागरिकलाई फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी गराउने तयारी गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज निर्वाचन आयोगमा छलफल गर्दै समानुपातिकतर्फ भएपनि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोबल उकास्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हा । गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने...
काठमाण्डौ । नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारनीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनवार्ताबारे फेसबुकमार्फत जानकारी दिएका हुन् । मोदीले कार्कीसँग हार्दिक संवाद भएको बताएका छन् । यसका साथै उनले नेपालमा हालै भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुप्रति समवेदना समेत प्रकट गरेका छन् ।
काठमाण्डौ । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्र्निमाणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निर्माणमा निजी क्षेत्रको पुर्ण...
काठमाण्डौ । सामाजिक सुरक्षा कोषले साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि थप गरेको छ । कोषले एक सूचना जारी गर्दै साउन महिनाको यस्तो रकम जम्मा गर्ने अवधि असोज ५ गतेसम्म लम्ब्याइएको जनाएको हो । जेनजीहरुको प्रदर्शनबाट देशमा असहज परिस्थिति सिर्जना भएका कारण कोषमा जम्मा गर्नुपर्ने साउन महिनाको योगदान रकम असोज ५ गतेसम्म लम्ब्याइएको कोषले जनाएको छ ।
काठमाण्डौ । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका कारण गत भदौ २५ गतेदेखि बन्द रहेको मनकामना केबलकार पुनः सञ्चालनमा आएको हो । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको...
-बसन्त चौधरी म अर्थशास्त्री होइन, न त विदेश पढेर आएको व्यक्ति। तर, व्यवसाय, सार्वजनिक जीवन र संस्थागत अनुभवले मलाई सिकाएको छ-नेपालले अब ढिलाइ नगरी केही ठोस रणनीतिहरू अपनाउनै पर्छ।
काठमाण्डौ । जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको सम्मानस्वरूप आज देशभर राष्ट्रिय शोक मनाइँदैछ । सो अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । आज शैक्षिक संघ–संस्था, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानहरु बन्द रहनेछन् ।
काठमाण्डौ । शाङ्घाइस्थित हॉटपोट चेन हैडिलाओको एक शाखामा सूपको भाँडोमा पिसाब गर्ने दुई १७ वर्षीय किशोरलाई अदालतले करिब ४ करोड ३२ लाख(भारु २ करोड ७० लाख) रुपैयाँ बराबरको जरिवाना तिर्ने सजाय सुनाएको छ।
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भएको विध्वंश र त्यसपछि उत्पन्न असहज परिस्थितिलाई ध्यान दिएर सरकारले करदाताहरुलाई राहात दिएको छ । अर्थमन्त्री डा. रामेश्वर खनालले करदाताहरुलाई राहात दिने निर्णय गरेसँगै सोही अनुसार गर्न गराउन अर्थ मन्त्रालयले तालुकदार निकायलाई निर्देशन समेत मंगलबार नै दिइसकेको छ ।
काठमाण्डौ । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा मंगलबार सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दीहरू औसतमा २० प्रतिशत घटाउने निर्णय गरेको छ। संशोधित दरबन्दी संरचना आगामी २०८२ असोज २० भित्र मन्त्रिपरिषदमा पेश गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई दिइएको छ।यससँगै, अनावश्यक मानिएका सरकारी संरचना वा निकायलाई...
काठमाण्डौ । मुलुकको विषम परिस्थितिमा सार्वजनिक खर्च घटाउने उद्देश्यले मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवस्तरीय बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ।बैठकले अबदेखि कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने व्यवस्था गर्ने र राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सरकारी भवन वा हलमै आयोजना गर्नुपर्ने व्यवस्था मिलाएको छ। प्रदेश...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.