बुधबार, बैशाख २३,२०८३ 12:40:30
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 12:40:30
सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा उद्योग परिसंघसहित ३ संस्थाको गम्भिर ध्यानाकर्षण
ECONOMY& POLITICS

सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा उद्योग परिसंघसहित ३ संस्थाको गम्भिर ध्यानाकर्षण

काठमान्डौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज्(नासआईटी), नेपाल उद्योग परिसंघ (सीएनआई), अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल)ले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा लगानीकर्ताहरुलाई दुरुत्साहित गर्ने गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । यी संस्थाहरुले एक संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।...

विदेशमा बस्ने नेपाली व्यवसायीले ‘एनआरएन बिजिनेश एशोसियसन’ स्थापना गर्ने
ECONOMY& POLITICS

विदेशमा बस्ने नेपाली व्यवसायीले ‘एनआरएन बिजिनेश एशोसियसन’ स्थापना गर्ने

काठमाण्डौ । विदेशमा व्यापार तथा व्यवासाय गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन् ।गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजिनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो।अमेरिकाको टेक्सासमा व्यवसाय गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए ।जोशी...

नाडेप लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
OTHERS

नाडेप लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै अधिकृत/सहायक अधिकृत र कनिष्ठ सहायक(प्रशिक्षार्थी) पदका लागि कर्मचारी माग गरेको हो ।  अधिकृत/सहायक अधिकृत पदका लागि चार्टड अकाउन्टेन्ट उत्तीर्ण गरेको र उक्त कोर्ष अन्तर्गत ३ वर्षको आर्टिकलशीप पुरा गरेको साथै स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यो पदका लागि आवेदकको...

सिद्धार्थनगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षबीच भेटवार्ता
ECONOMY& POLITICS

सिद्धार्थनगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षबीच भेटवार्ता

काठमाण्डौ । सिद्धार्थनगर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षसँग भेटवार्ता गरेको छ । विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमण गर्ने क्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रुपन्देही, भैरहवाबाट अध्यक्ष ठाकुर श्रेष्ठको नेतृत्वमा आएको टोलीलाई आज नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले...

ऊर्जा क्षेत्रका चार परियोजनामा रु.९९.१८ अर्ब लगानी स्वीकृत
ECONOMY& POLITICS

ऊर्जा क्षेत्रका चार परियोजनामा रु.९९.१८ अर्ब लगानी स्वीकृत

काठमाण्डौ ।  ऊर्जा क्षेत्रका चार वटा परियोजना लागि लगानी स्वीकृत भएको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औँ बैठकले सुपर तमोर जलविद्युत परियोजना, अपर मोदी ए जलविद्युत परियोजना, कोहलपुर बाणगंगा सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत परियोजनामा लगानी स्वीकृत गरेको हो। यी परियोजनाको कुल...

२०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक
विश्व अर्थतन्त्र

२०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक

काठमाण्डौ । विश्व बैंकले आर्थिक वर्ष २०२४ का लागि भारतको जीडीपी प्रक्षेपण १.२ प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याएको छ ।  विश्व बैंकले सेवा र औद्योगिक क्षेत्रमा वृद्धि हुने अपेक्षा गरेकाले अनुमान बढेको हो । जबकि आर्थिक वर्ष २०२५ को कुल गार्हस्थ उत्पादनको अनुमान ०.२ प्रतिशतले बढेर ६.६ प्रतिशत पुगेको छ।आर्थिक वर्ष २०२४ देखि २०२५ बीचको वृद्धिमा आएको सुस्तताले गत वर्षको तुलनामा...

‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४’ सुरु
ECONOMY& POLITICS

‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४’ सुरु

काठमाण्डौ। मेड इन नेपाल नारा सहित बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ सुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा शुरु भएको एक्स्पोको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले हस्तकलाको केन्द्र र कला नगरीका रुपमा ललितपुरले कायम राख्दै आएको पहिचान तथा देशकै आर्थिक विकासमा ललितपुर...

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिकाई तथा अनुभव आदानप्रदान भ्रमण कार्यक्रम सम्पन्न
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिकाई तथा अनुभव आदानप्रदान भ्रमण कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सकाई तथा अनुभव आदानप्रदान भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । संघले कोशी प्रदेशका ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुलाई मधेश, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा रहेका उद्योग वाणिज्य महासंघ तथाजिल्लार नगर उद्योग वाणिज्य संघहरुमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । अन्य प्रदेशका उद्योग वाणिज्य...

आयात र निर्यात दुवैमा गिरावट
ECONOMY& POLITICS

आयात र निर्यात दुवैमा गिरावट

काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो । समिक्षा अवधिमा कुल निर्यात रु.१ खर्ब ६२ करोड कायम भएकाेछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका...

घट्यो महङ्गी, कुन क्षेत्रमा कति ?
ECONOMY& POLITICS

घट्यो महङ्गी, कुन क्षेत्रमा कति ?

काठमाण्डौ । देशको महंगीदर घटेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो ।चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा मुद्रास्फिीति ४.८२ प्रतिशतमा झरेको हो ।  अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको...

२१% ले बढ्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या २ लाख बढी
ECONOMY& POLITICS

२१% ले बढ्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या २ लाख बढी

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स(विप्रेषण आप्रवाह) २१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो । समीक्षा अवधिमा रेमिट्यान्स रु.९ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ । जुन अघिल्ला आवको सोहि अवधिको तुलनामा २१ प्रतिशतले धेरै हो । अघिल्लो...

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर, पूर्वमन्त्रीसहित ३२ जना प्रतिवादी
ECONOMY& POLITICS

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर, पूर्वमन्त्रीसहित ३२ जना प्रतिवादी

काठमाण्डौ । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।  

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित
NEWS

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

काठमाण्डौ। गोरखापत्र संस्थानका कर्मचारीहरू कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । संस्थान प्रमुखका रूपमा संस्थाको वृहत्तर हित गर्नुपर्नेमा त्यो नगरी व्यक्तिगत स्वार्थसिद्धका लागि आर्थिक तथा प्रशासनिक अराजकता मच्चाएको, विधि प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको, सार्वजनिक खरिद ऐनविपरीत वस्तु तथा सेवा खरिद गरेर भ्रष्टाचार...

रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध साई स्वागत सहकारीमा महानगरको छापा
ECONOMY& POLITICS

रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध साई स्वागत सहकारीमा महानगरको छापा

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाण्डौ महानगरपालिकाले छापा मारेको छ । निकिता पौडेल निर्वतमान उपाध्यक्ष तथा सेयर सदस्य रहेको उक्त सहकारीमा बचतकर्ताहरुको उजुरीका आधारमा महानगरले उक्त सहकारीमा छापा मारेको हो । उक्त  सहकारीका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जानकारी उपलब्ध...

याक एण्ड यती होटलले डाक्यो ४७ औं साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
TOURISM

याक एण्ड यती होटलले डाक्यो ४७ औं साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । नेपालको ५ तारे होटल याक एण्ड यती होटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको ४७ औं साधारण सभा आगामी वैशाख १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्गमा रहेको लालदरबारमा आयोजना हुनेछ ।  उक्त सभामा कम्पनीको सञ्चालक समितिले पेश गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको ...

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट रु.३७५
ECONOMY& POLITICS

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट रु.३७५

काठमाण्डौ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ ।

भरतपुर भ्रमण वर्षको प्रभावः होटलहरु भरिभराउ, व्यवसायी उत्साहित
TOURISM

भरतपुर भ्रमण वर्षको प्रभावः होटलहरु भरिभराउ, व्यवसायी उत्साहित

काठमाण्डौ । यतिबेला भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो ।भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थालेको छ । भरतपुरको राप्ती तटिय क्षेत्रसँग जोडिएका ठुला होटलहरुमा यति बेला पर्यटक खचाखच ...

दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४%, बैंक तथा बीमा क्षेत्रको वृद्धि ९.१ %
ECONOMY& POLITICS

दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४%, बैंक तथा बीमा क्षेत्रको वृद्धि ९.१ %

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४ प्रतिशत रहेको अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनमा यस्तो देखिएको हो ।  पहिलो त्रैमासमा ३.२ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको मन्त्रालयले कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धिका कारण दोस्रो...

व्यवसायी हत्या अभियोग लागेका माओवादी नेता कालीबहादुर खाम पक्राउ
ECONOMY& POLITICS

व्यवसायी हत्या अभियोग लागेका माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाण्डौ । व्यवसायी हत्या अभियोग लागेका माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन् । १६ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका अभियुक्त खामलाई नेपाल प्रहरीले ठमेलबाट पक्राउ गरेको हो ।  खामलाई आज ठमेलको सञ्चय कोष भवन अघिबाट पक्राउ गरिएको हो ।  

काठमाण्डौमा शुरु भयो ५ दिने मध्यस्थता सम्बन्धी तालिम
OTHERS

काठमाण्डौमा शुरु भयो ५ दिने मध्यस्थता सम्बन्धी तालिम

काठमाण्डौ । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धी तालिम शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोख्रेलले एक समारोहका बीच तालिमको शुभारम्भ गरे ।  कार्यक्रममा बोल्दै न्यायाधीश पोख्रेलले नेपालमा मध्यस्थता सम्बन्धी काम गर्ने जनशक्तिको आवश्यकता पूर्ति गर्न यस्ता तालिम कार्यक्रम निकै...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.