मंगलवार, बैशाख २२,२०८३ 11:12:05
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 11:12:05
गणपति लघुवित्तको व्यवसायिक तालिम सम्पन्न
NEWS

गणपति लघुवित्तको व्यवसायिक तालिम सम्पन्न

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड व्यवसायिक तालिम प्रदान गरेको छ । संस्थाको रौतहत शाखा कार्यलयले सदस्य सीप बिकास तालिम अन्तर्गत एक दिने व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न प्रदान गरेको हो ।  संस्थामा आबद्ध सदस्यहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने  चैत ८ गते संचालित उक्त तालिममा २५ जना सदस्यहरुको सहभागिता रहेको संस्थाले जनाएको छ। तालिमको प्रशिक्षण...

पर्यटन बोर्डद्वारा पर्यटन मन्त्री तामाङको स्वागत,आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार: मन्त्री तामाङ
TOURISM

पर्यटन बोर्डद्वारा पर्यटन मन्त्री तामाङको स्वागत,आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार: मन्त्री तामाङ

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका थिए ।  कार्यक्रममा बोल्दै मन्त्री तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि...

सार्क चेम्बर अफ कमर्सको युवा समितिमा प्रतिक राउत
ECONOMY& POLITICS

सार्क चेम्बर अफ कमर्सको युवा समितिमा प्रतिक राउत

काठमाण्डौ । सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजबाट गठन गरिएको युवा उद्यमीको फोरममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य देश बन्धु बस्नेत (अजित) उपाध्यक्षमा मनोनयन भएका छन् ।  

एनआरएनएले भूकम्पबाट ध्वस्त भएका भेरी र आठबिसकोट नगरपालिकाको पुनर्निर्माण गरिदिने
NEWS

एनआरएनएले भूकम्पबाट ध्वस्त भएका भेरी र आठबिसकोट नगरपालिकाको पुनर्निर्माण गरिदिने

काठमाण्डौ । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिकाको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । गत कात्तिक १७ गते गएको भूकम्पबाट सबैभन्दा बढी क्षति भएको जाजरकोटको भेरी र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गर्ने भएको हो ।काठमाण्डौमा हालै सम्पन्न संघको वार्षिक साधारण सभामा दुबै नगरपालिकाको पुनर्निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर...

राजनीतिक स्टन्ट गर्नेले आफूमाथि प्रतिशोध साँधेका विनोद चौधरीको आरोप
ECONOMY& POLITICS

राजनीतिक स्टन्ट गर्नेले आफूमाथि प्रतिशोध साँधेका विनोद चौधरीको आरोप

काठमाण्डौ । सांसद तथा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले आफूमाथि राजनीतिक स्टन्ट मन पराउनेहरुले प्रतिशोध साँध्न खोजेका दाबी गरेका छन् ।  बाँसबारी जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ करिब २ घण्टा लामो बयान दिएर बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  आफू संसदमै रहेको बेला तीन मिनेटभित्र आफूमाथि अनुसन्धान...

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त
NEWS

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ ।  बिहीबार बिहान सबेको मन्त्रिपरिषद बैठकले नयाँ सत्ता समीकरण बनेसँगै रिक्त रहेको योजना आयोगको ४ सदस्य पदमा नियुक्तिको निर्णय गरेको हो । 

घरेलु बजारमा सुनचाँदीको मूल्यमा उछाल, हालसम्मकै महङ्गो
NEWS

घरेलु बजारमा सुनचाँदीको मूल्यमा उछाल, हालसम्मकै महङ्गो

काठमाण्डौ । घरेलु बजारमा पहेँलो धातु सुनको मूल्यमा फेरि उछाल देखिएको छ ।  नेपाली बजारमा बिहीबार लागि सुनको भाउ बढेर प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको हो । सुनको यो भाउ हालसम्मकै सर्वाधिक हो ।  बुधबार फाइन गोल्डको मूल्य प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ रहेको थियो । यसरी बुधबारको तुलनामा सुनको भाउ प्रतितोलामा २ हजार ६०० ले बढेको हो । यसरी एकैदिन नेपाली बजारमा...

अभियान लघुवित्तका नायब सीईओको राजीनामा स्वीकृत
NEWS

अभियान लघुवित्तका नायब सीईओको राजीनामा स्वीकृत

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) रोशन कुमार अधिकारीको राजीनामा स्वीकृत भएको छ । संस्थाको चैत ८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको संस्थाले जनाएको छ ।  

पश्चिम बङ्गालका पर्यटन व्यवसायीसँग काठमाण्डौमा अन्तरक्रिया, क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड
TOURISM

पश्चिम बङ्गालका पर्यटन व्यवसायीसँग काठमाण्डौमा अन्तरक्रिया, क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा (क्रसबोर्डर) नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा लिन सक्ने व्यवसायी तथा बोर्डका अधिकारीहरुले बताएका छन् ।८ औं बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) को प्रचार प्रसार तथा नेपाली...

सबैको लघुवित्तद्वारा वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्‍याली सम्पन्न
NEWS

सबैको लघुवित्तद्वारा वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्‍याली सम्पन्न

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्‍याली ’सम्पन्न गरेको छ ।   संस्थाले आफ्ना ३१ जना युवा महिला ग्राहक सदस्यहरु,  तथा कैलाली जिल्लाको जोशीपुर स्थित मोहन्याल मावि कैलाली, लोखी स्थित राष्ट्रिय निमावि कैलाली, भगतपुर स्थित नेपाल होलील्याण्ड पब्लिक स्कूल, कैलाली, मुद्धि स्थित जनप्रकाश मावि कैलाली, बौनिया स्थित...

गुहेश्वरी मर्चेण्ट बैंकिङको वित्तीय साक्षरता तथा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न
NEWS

गुहेश्वरी मर्चेण्ट बैंकिङको वित्तीय साक्षरता तथा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आइतबार मध्यनेपाल नगरपालिका वडा नं ५ समिभञ्याङ, लमजुङका स्थानिय बासिन्दा तथा सम्झना माध्यमिक बिधालयका अभिभावक, शिक्षक तथा विद्यार्थीहरुबीच चैत ५ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज...

स्विट्जरल्याण्ड–नेपाल ‘फ्याक्ट मिशन सम्पन्न’, स्विस रि जस्ता ठूला कम्पनीहरुको सहभागीता
ECONOMY& POLITICS

स्विट्जरल्याण्ड–नेपाल ‘फ्याक्ट मिशन सम्पन्न’, स्विस रि जस्ता ठूला कम्पनीहरुको सहभागीता

काठमाण्डौ । स्विट्जरल्याण्ड दुतावासले ग्लोबल इन्टरप्राइजेज र नेपाल स्विस चेम्बर अफ कर्मस(एनएससीसीआई)सँगको सहकार्यमा दोस्रो ‘फ्याक्ट–फाइन्डिङ मिशन’ सम्पन्न गरेको छ । यो मिशन १७ मार्च देखि २० मार्चसम्म स्विट्जरल्याण्डको व्यवसायी प्रतिनिधिमण्डले गरेको नेपाल भ्रमणको अवसरमा सञ्चालन गरिएको हो ।  मिशनको मुख्य उदेश्य स्वीस कम्पनीहरुलाई नेपाली बजार र बजारका प्रमुख...

विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी सभामुखलाई, सांसद पद के हुन्छ ?
ECONOMY& POLITICS

विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी सभामुखलाई, सांसद पद के हुन्छ ?

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले प्रतिनिधिसभा सदस्य तथा नेपालका एक मात्र डलर अर्बपति विनोदकुमार चौधरीमाथि छानबिन थालेको छ ।  सीआईबीले विशेष टिम नै तयार गरी सांसद चौधरीमाथि छानबिन थालेको हो ।  सीआईबीले बुधबार सभामुख देवराज घिमिरेलाई एक पत्र लेख्दै सांसद चौधरीमाथि छानबिन  भइरहेको सूचना दिएको हो । 

अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव चैत्र १६ देखि काठमाण्डौमा, प्रवेश निःशुल्क
TOURISM

अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव चैत्र १६ देखि काठमाण्डौमा, प्रवेश निःशुल्क

काठमाण्डौ । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाण्डौमा आयोजना हुने भएको छ । उक्त महोत्सव आगामी चैत्र १६ देखि १८ गतेसम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुन लागेको हो । चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ ।पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका...

बाँके जिल्लाको डाँडा टपरीमा सबैको लघुवित्तको वित्तीय साक्षरता तालिम सम्पन्न
NEWS

बाँके जिल्लाको डाँडा टपरीमा सबैको लघुवित्तको वित्तीय साक्षरता तालिम सम्पन्न

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँके जिल्लाको डाँडा टपरीमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाकाआफ्ना १९ जना युवा महिला ग्राहक सदस्यहरु, १ जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा उक्त तालिम प्रदान गरेको हो । संस्थाको ग्लोबल मनि विकको अवसर पारेर...

काठमाण्डौमा पहिलो पटक अधिकृत समाज गठन,कार्य सम्पादन प्रभावकारी हुने विश्वास
NEWS

काठमाण्डौमा पहिलो पटक अधिकृत समाज गठन,कार्य सम्पादन प्रभावकारी हुने विश्वास

काठमाडौं । दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाण्डौको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।आजका मितिसम्म काठमाण्डौ जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी हुने महसुस...

गठबन्धनको साझा संकल्प: नीतिगत सुधारमार्फत सेयर बजारलाई चलायमान बनाइने, आर्थिक शिथिलता अन्त्यको सूत्र पनि पेश
NEWS

गठबन्धनको साझा संकल्प: नीतिगत सुधारमार्फत सेयर बजारलाई चलायमान बनाइने, आर्थिक शिथिलता अन्त्यको सूत्र पनि पेश

काठमाण्डौ । पाँचदलीय सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम(संकल्प) सार्वजनिक गरेका छन् ।  गठबन्धन सरकारमा सहभागी नेकपा एमाले, माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रम तथा संकल्प मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेका हुन् ।...

व्यापार घाटा २.५२% ले घट्यो,कुल व्यापारमा आयातको हिस्सा ९१.१० %
ECONOMY& POLITICS

व्यापार घाटा २.५२% ले घट्यो,कुल व्यापारमा आयातको हिस्सा ९१.१० %

काठमाण्डौ । नेपालको व्यापार घाटा ९ खर्ब रुपैयाँ बढी नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०र८१ को ८ महिनामा देशको वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ पुगको हो। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो ।  गत आर्थिक वर्षको फागुन महनिासम्म अथावा ८ महिनासम्ममा देशको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड भन्दा बढी थियो ।  

सीएनआईको आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन चैत १७ देखि चितवनमा हुँदै
ECONOMY& POLITICS

सीएनआईको आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन चैत १७ देखि चितवनमा हुँदै

काठमाण्डौ । नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ आगामी चैत १७ र १८ गते चितवनमा हुने भएको छ ।नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो ।  कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा...

नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना छ: मन्त्री तामाङ
TOURISM

नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना छ: मन्त्री तामाङ

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । काठमाण्डौ जारि ७ औं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन उनले यस्तो बताएका हुन् ।  उक्त अवसरमा मन्त्री तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवद्धनमा ठूलो भुमिका खेलेको बताए । ‘निफले विश्वभरका नेपाली चलचित्र समुदायको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.