देउवाले बोलाए पदाधिकारी बैठक, के होला निर्णय ?
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।बुढानिलकण्ठस्थित देउवा निवासमा बिहान १० बजेका लागि पार्टीको पदाधिकारी बैठक बोलाइएको हो ।
TRENDING
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।बुढानिलकण्ठस्थित देउवा निवासमा बिहान १० बजेका लागि पार्टीको पदाधिकारी बैठक बोलाइएको हो ।
काठमाण्डौ । कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयास सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग छलफल गर्न देउवा र खड्का केहीबेरअघि बालुवाटार पुगेका स्रोतले जनाएको छ ।
काठमाण्डौ । संघीय संसदको प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्ता गठबन्धनलाई नेतृत्व गरिरहेको माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुबीच नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतहरुका अनुसार हिजो बिहानदेखि चलेका विभिन्न चरणका छलफलको परिणाम मध्यराति नयाँ गठबन्धन बनाएर...
काठमाण्डौ । राष्ट्रिय राजनीतिका घटनाक्रमहरुमा नाटकीय विकास हुन थालेको छ । विकसित घटनाक्रमहरुमा कुनै ट्वीस्ट आएन भने र माओवादी केन्द्र इमानदार भएर टिकिरह्यो भने सत्ता समीकरण परिवर्तनका स्पष्ट संकेतहरु सतहमै देखिन थालेका छन् । केही दिनअघिदेखि सत्ताको प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच खटपट सुरु भएको छ । कांग्रेसको महासमिति बैठकले पारित गरेको दुईवटा...
काठमाण्डौ । अमेरिका र बेलायतमा धेरै हदसम्म समान भाषा बोल्ने गरिन्छ । दुवै देशको समाजबीच समानता पनि पाइन्छन् । तर दुई देशको सवारी साधन चलाउने दिशा भने विपरीत रहेको छ । अमेरीकीहरु दायाँतर्फ सवारी साधन चलाउने गर्छन भने बेलायतिहरु भने बायाँतर्फ चलाउने गर्छन । वास्तवमा विश्वका ७० प्रतिशत देशमा दायाँतर्फ सवारी चलाइने गरिन्छ भने ३० प्रतिशतमा बायाँतर्फ । यस्तो किन हुन्छ त...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ७ औं चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाण्डौको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गते सम्म सञ्चालन हुने भएको छ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो ।एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिने आयोजक नेपाल...
काठमाण्डौ । भारतको चर्चित अनलाइन फूड डेलिभरी एप स्विगीले गत वर्ष कुल २९ मिलियन डोसा डेलिभर गरेको थियो। जसमा ब्रेकफास्टको समयमा मात्र हरेक मिनेटमा औसत १२२ डोसा अर्डर हुन्छन्। हिन्दूस्तान टाइम्सका अनुसार यो तथ्याङ्क फेब्रुअरी २५, २०२३ देखि २५ फेब्रुअरी, २०२४ सम्मका अर्डरहरूबाट लिइएको हो, जसले देशमा डोसा कति लोकप्रिय छ भन्ने देखाउँछ।
काठमाण्डौ । नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघको अध्यक्षमा शिब सागर शर्मा निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित ७औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर विजयीभएका हुन् ।यसैगरी शनिबार विभिन्न पदहरुमा सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ,बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक संजिव कुमार साहको राजीनामा स्वीकृत भएको छ । साहले दिएको राजीनामा कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
काठमाण्डौ । नेपाल हाईड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शेष कुमार ढुंगाना पुनःनियुक्त भएका छन् । ढुंगानालाई फागुन २० गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले क्यानडामा नेपाली वस्तुको निकासी प्रवद्धन गर्न नेपालको निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल–क्यानडा उद्योग वाणिज्य संघले राजदूत पौडेललाई बधाइ तथा शुभकामना दिन बिहीवार आयोजना गरेको कार्यक्रममा उनले भने , ‘क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केही गरेर देखाउने...
काठमाण्डौ । फागुन २९ मा हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन फूटको संघारमा पुगेको अड्कल लगाउन थालिएको छ । कांग्रेसको गोदावरीमा हालै सम्पन्न महासमिति बैठकले माओवादी युद्धलाई अनादर गर्ने प्रस्ताव पारित गरेको तथा आगामी निर्वाचनहरुमा गठबन्धन गरेर नजाने महामन्त्री गगन थापाको प्रतिवेदन समेत पारित भएपछि सत्ताको नेतृत्व गरिरहेको माओवादी...
काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.शिवजी सापकोटाले सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्ने र सहकारीको विश्वसनीयता फर्काउन काम गर्नुपर्ने बताएका छन् । बुधबारबाट भक्तपुरमा आयोजित ‘बागमती प्रदेश साकोस समिट २०८०’ को दोस्रो दिन ‘सहकारीको वर्तमान आवश्यकताः साझा अभियानका लागि साझा सञ्जाल’ विषयक कार्यपत्र...
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एक सदस्यको कर्जा मिनाहा गरी बीमा रकम समेत भुक्तानी गरेको छ । संस्थाको बर्दघाट शाखाले बर्दघाट नगरपालिका १२ मा रहेको केन्द्र नं ३४ मिलीजुली समृद्ध व्यवसायिक केन्द्रमा आबद्ध सदस्य जमुना खत्री क्षेत्रीको कर्जा मिनाहा गरेको हो ।
काठमाण्डौ । नेपाल खुला विश्व विद्यालयका प्राडा अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चर्ड’ अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा दक्ष जनशक्ती पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पन्चड अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिविफिन)का वरिष्ठ उपाध्यक्ष हुन् राजेश उपाध्याय । महालक्ष्मी विकास बैंकको सञ्चालक समितिको अध्यक्ष समेत रहेका उपाध्याय बैंकिङलाई निकै राम्रोसँग बुझ्ने सीमित सञ्चालकहरुको सूचीमा पर्ने नाम पनि हो । प्रस्तुत छ उपाध्यायसँग बिजशालाले बैंकिङ तथा अर्थतन्त्रको पछिल्लो अवस्थाको विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको सम्पादित अंश:केही...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै लेखा तथा वित्तका लागि ८ जना र आईडी विभागका लागि २ जना टे«नी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कर्पोरेट कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीको एक सूचना जारी गर्दै मुख्य शाखाका लागि १ जना कर्जा अधिकृत माग गरेको छ । यो पदका लागि आवेदकको शैक्षिक योग्यता व्यवस्थापन तथा अर्थशास्त्रमा स्नाकोत्तर गरेको हुनुपर्नेछ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.