मंगलवार, बैशाख २२,२०८३ 09:47:42
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 09:47:42
आज महाशिवरात्रीः देशभर शिवको आरधना गरी मनाइदैं
NEWS

आज महाशिवरात्रीः देशभर शिवको आरधना गरी मनाइदैं

काठमाण्डौ । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ ।  

नेपालमा अर्धभूमिगत दुर्गा प्रसाईंले दिल्ली गएर भेटे विदेशमन्त्री, आरजू पनि पुगेर फर्किएको खुलासा
ECONOMY& POLITICS

नेपालमा अर्धभूमिगत दुर्गा प्रसाईंले दिल्ली गएर भेटे विदेशमन्त्री, आरजू पनि पुगेर फर्किएको खुलासा

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा आतंकको आगो झोसेर अर्धभूमिगत बनेका दुर्गा प्रसाईं सुटुक्क दिल्ली गएर नेपाल फर्किएका छन् ।  सहज अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध जनस्तरमा त्रास फैलाउने अराजक गतिविधिको संयोजन गरिरहेका उनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने चौतर्फी दवाब सरकारलाई परिरहेकै समयमा उनी भने भारतीय सहयोगमा आफ्नो अभियान सञ्चालन गर्न भन्दै...

ई–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा
NEWS

ई–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले जीवन बीमाको प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्म फाइदा हुने भएको छ । कम्पनीले ई–सेवामार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न अफर सर्वाजनिक गरेको हो ।  जस अन्तर्गत ई–सेवा एप वा वेभबाट नेपालभरिमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाईको पुरस्कार पाउन सक्नेछन्...

मिटर ब्याज सम्बन्धी २७ हजार उजुरी संकलन,५ हजार फर्छ्यौट: प्रधानमन्त्री दाहाल
NEWS

मिटर ब्याज सम्बन्धी २७ हजार उजुरी संकलन,५ हजार फर्छ्यौट: प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि गठित अधिकार सम्पन्न उच्चस्तरिय जाचबुझ आयोगले २७ हजार उजुरी संकलन गरेको बताएका छन् ।  आज संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले गत वर्षको चैत महिना गठन भएको आयागले ८ महिनाको अवधिमा देशभरबाट २७ हजार उजुरी संकलन गरेको र ५ हजारभन्दा बढी फर्छ्यौट भएको बताएका हुन् ।  

कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त तथा सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छः प्रधानमन्त्री
NEWS

कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त तथा सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।आज संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका हुन्...

एभरेष्ट बैंकमा रोजगारीको अवसर,आवेदन दिने अन्तिम मिति कहिले ?
OTHERS

एभरेष्ट बैंकमा रोजगारीको अवसर,आवेदन दिने अन्तिम मिति कहिले ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा चाटर्ड अकाउन्टेन्ट(सीए) माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै अफिसर लेभलका लागि सीए माग गरेको हो ।  

मधेशवादी दलबिनै सरकारलाई बहुमत, ३० दिनभित्र गठबन्धन भत्काउने अभियानमा देउवा
ECONOMY& POLITICS

मधेशवादी दलबिनै सरकारलाई बहुमत, ३० दिनभित्र गठबन्धन भत्काउने अभियानमा देउवा

काठमाण्डौ । सत्ताबाट च्यूत हुनु परेपछिको पीडा भुलाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको धोकाको बदला लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको नेतृत्वमा छुट्टै समीकरण बनाउने प्रयास सुरु गरेका छन् ।  मधेशवादी दलहरुसँग देउवाले बुधबारदेखि नै छलफल थालेका हुन् । प्रतिनिधिसभामा ८९ सिट भएको कांग्रेसले साना दलहरुलाई मिलाएर नयाँ गठबन्धन बनाउने...

२० सदस्यीय मन्त्रीपरिषदमा प्रचण्डपछिको बरियतामा महासेठ, कुन दलबाट को-को मन्त्री बने ?(सूचीसहित)
ECONOMY& POLITICS

२० सदस्यीय मन्त्रीपरिषदमा प्रचण्डपछिको बरियतामा महासेठ, कुन दलबाट को-को मन्त्री बने ?(सूचीसहित)

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन् ।  सत्ता सहयात्री दलहरुबाट मन्त्रीहरुको सूची तयार भएसँगै उनले मन्त्रीपरिषद विस्तार गरेका हुन् ।  नेकपा एमाले, माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेसँगै अहिले राष्टपति निवासमा सपथको कार्यक्रम भइरहेको छ । 

अर्थमा वर्षमान पुन पक्का, रवि लामिछानेको भागमा गृहमन्त्रालय
NEWS

अर्थमा वर्षमान पुन पक्का, रवि लामिछानेको भागमा गृहमन्त्रालय

काठमाण्डौ । नयाँ सत्ता गठबन्धबीच मन्त्रालय बाँडफाँडको माटा–मोटी सहमती भएको छ । एमाले उपाध्यष विष्णु पौडेलका अनुसार आजै साझसम्म मन्त्रिपरिषद विस्तार गर्ने उदेश्यले शक्ति बाँडफाँड भएको हो ।दलहरुबीच भएको सहमति अनुसार अर्थ मन्त्रालय मोअ‍ोवादीको भागमा परेको छ । माओवादीले वर्षमान पुनलाई अर्थमन्त्रि बनाउने निश्चित भईसकेको छ । यस्तै मन्त्रालय बाँडफाँड कै क्रममा रासपाले...

कांग्रेसको ‘प्रधानमन्त्री अफर’ एमालेद्वारा अस्वीकार, माधव नेपाललाई पनि उस्तै अफर
ECONOMY& POLITICS

कांग्रेसको ‘प्रधानमन्त्री अफर’ एमालेद्वारा अस्वीकार, माधव नेपाललाई पनि उस्तै अफर

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको प्रधानमन्त्रीको अफर नेकपा एमालेले अस्वीकार गरेको छ।  कांग्रेसले विदेशीको इशारामा बन्दै गरेको बाम समीकरण भत्काउने प्रयास गरेको भन्दै एमालेले प्रधानमन्त्रीको अफर अस्वीकार गरेको हो ।  मंगलबार राति कांगे्रेस सभापति देउवाले नयाँ गठबन्धन भत्काउने उद्देश्यले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए...

देउवाले गरे केपी ओलीलाई  प्रधानमन्त्रीको अफर, नयाँ गठबन्धन भत्काउने अभियानमा अरु को-को ?
ECONOMY& POLITICS

देउवाले गरे केपी ओलीलाई प्रधानमन्त्रीको अफर, नयाँ गठबन्धन भत्काउने अभियानमा अरु को-को ?

काठमाण्डौ । नेपाली कांग्रेसले एमालेसहित चार दलको संलग्नतामा बनेको नयाँ सत्ता समीकरण भत्काउने खेल सुरु गरेको छ ।  प्रतिनिधिसभाको तेश्रो शक्ति भएर पनि माओवादी केन्द्रले सत्तामा लगातार हालीमुहाली गरेको निश्कर्षसहित कांग्रेसका शीर्ष नेताहरु नै नयाँ सत्ता गठबन्धन भत्काउने खेलमा सक्रिय भएका हुन् ।  यो क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो राति नयाँ गठबन्धनको...

सुरु भयो सत्ताको फोहोरी खेल: कांग्रेसबाट रविलाई प्रधानमन्त्रीको अफर आएको रास्वपाको दाबी
ECONOMY& POLITICS

सुरु भयो सत्ताको फोहोरी खेल: कांग्रेसबाट रविलाई प्रधानमन्त्रीको अफर आएको रास्वपाको दाबी

काठमाण्डौ । एमालेसहितका दलहरुको सहभागितामा बनेको नयाँ सत्ता गठबन्धनले पूर्णता नपाउँदै सत्ताबाट विमुख नेपाली कांगे्रसले खेल्न थालेको आरोप लागेको छ ।  केन्द्रीय कार्यदलको आजको बैठकबाट प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको कांग्रेसले नयाँ सत्ता समीकरणमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई...

जुनियर तथा युवा रेडक्रसको ५९ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न
OTHERS

जुनियर तथा युवा रेडक्रसको ५९ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न

काठमाण्डौ । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९ औंं स्थापना दिवस ‘विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीय रूपमा सशक्तकृतः जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा’भन्ने मूलनाराका साथ देश व्यापी रूपमा मनाइएको छ ।यसै उपलक्ष्यमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअलरूपमा सहभागिता...

गृह र अर्थका कारण गठबन्धनमा रडाको: रवि नछाड्ने मूडमा, माओवादीकै पनि इन्ट्रेस्ट
ECONOMY& POLITICS

गृह र अर्थका कारण गठबन्धनमा रडाको: रवि नछाड्ने मूडमा, माओवादीकै पनि इन्ट्रेस्ट

काठमाण्डौ । एमालेसहितको नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रालय भागबण्डाको विषयलाई लिएर दलहरुबीच रडाको मच्चिएको छ ।  आकर्षक(मालदार) मन्त्रालयमा गठबन्धनमा सहभागी दलहरुले आ–आफ्नो दाबी पेश गरेपछि रडाको मच्चिएको हो ।  विशेष गरी गृह र अर्थ मन्त्रालय कसले लिने भन्ने विषयमा दलहरुबीच विवाद देखिएको छ ।  गठबन्धनका प्रमुख तीन घटक नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र...

सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा भइरहेको प्रतिक्रियाबारे सडक डिभिजनको आपत्ति
NEWS

सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा भइरहेको प्रतिक्रियाबारे सडक डिभिजनको आपत्ति

काठमाण्डौ । सडक डिभिजन काठमाण्डौले सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर राखी सामाजिक सञ्जालमा भइरहेको प्रतिक्रियाबारे  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।आज एक विज्ञप्ति जारी गर्दै विभागले शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडेर अतिरञ्जित गर्नु खेदजनक भएको जनाएको हो ।विज्ञप्तिमा भनिएको छ,...

हिमालयन लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी
NEWS

हिमालयन लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको सप्तरीको खरचुहिया शाखा कार्यालयले बीमा दाबी भुक्तानी गरेको हो । संस्थामा आवद्ध सदस्य धनो देवी खत्वीनी को श्रीमान राम लाल खङ्ग खत्वे को मृत्यू पश्चात निज सदस्य धनो देवी खत्वीनी लाई उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।  

अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना बढ्यो, रास्वपाको बटमलाइन गृह
ECONOMY& POLITICS

अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना बढ्यो, रास्वपाको बटमलाइन गृह

काठमाण्डौ । राजनीतिक घटनाक्रम यसरी विकास भइरहेको छ कि ठूलो ट्वीस्ट नआए अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलको सम्भावना बढेको छ ।  रवि लामिछाने नेतृत्वको राष्टिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि गृहमन्त्रालयलाई आफ्नो बटमलाइन बनाएसँगै अर्थमन्त्रालय नेकपा एमालेको भागमा पर्ने अवस्था बनेको हो । 

अर्थसहितका मन्त्रीहरुको भागबण्डा तत्काल नहुने !
ECONOMY& POLITICS

अर्थसहितका मन्त्रीहरुको भागबण्डा तत्काल नहुने !

काठमाण्डौ । सेयर बजारका लाखौं लगानीकर्ताले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको अबको अर्थमन्त्री को हुन्ने विषय भोलि पनि टुङ्गो नलाग्ने सम्भावना देखिएको छ ।  नयाँ सत्ता समीकरणमा सहभागी चार दलका शीर्ष नेताहरुबीच सोमबार राति ८ बुँदे सहमति भएको छ । यो सहमतिसँगै नेताहरुबीच अन्य दलहरुलाई समेत समीकरणमा सामेल गराउने र त्यसबेलासम्म मन्त्रालय बाँडफाँडमा हतार नगर्ने सहमति भएको हो...

नयाँ सत्ता गठबन्धनका दलबीच ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई
ECONOMY& POLITICS

नयाँ सत्ता गठबन्धनका दलबीच ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई

काठमाण्डौ । आज मात्र बनेको नयाँ सत्ता गठबन्धनमा प्रारम्भिक चरणमा सहभागी मुख्य ४ दलबीच ८ बुँदे सहमति भएको छ ।  कांग्रेस नेतृत्वको पुरानो गठबन्धन भत्काएर नयाँ समीकरण बनेलगत्तै ३ बिनाविभागीय मन्त्रीसहित सानो आकारको मन्त्रीपरिषद गठन भएको केही समयपछि दलहरुबीच ८ बुँदे सहमति भएको हो ।  प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच यस्तो सहमति...

तीन मन्त्रीको सपथसँगै नयाँ सत्ता गठबन्धनको यात्रा सुरु, अर्थमन्त्रीमा अझै हानाथाप
ECONOMY& POLITICS

तीन मन्त्रीको सपथसँगै नयाँ सत्ता गठबन्धनको यात्रा सुरु, अर्थमन्त्रीमा अझै हानाथाप

काठमाण्डौ । एकाएक आएको आँधीहुरीले अन्ततः कांग्रेस नेतृत्वको सत्ता गठबन्धन ढालिदिएको छ ।  योसँगै प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमालेको पुनः सत्तारोहण सुरु भएको छ । एमाले, माओवादी, रास्वपा र जसपासहितको दलहरुले आजै नयाँ गठबन्धन बनाएका छन् र सहमतिमा तीन नयाँ मन्त्रीको सपथसँगै मन्त्रीपरिषद पनि आजै पुनर्गठन भएको छ ।  प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा सोमबार नेकपा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.