स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि खरिद आवेदन दिन सकिने
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । संस्थाले हाल कायम चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँको कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो । एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘ICRANP-IR)BB-@*’ रेटिङ प्रदान गरेको छ।...