हिमालय एअरलाइन्सको काठमाण्डौ–छिन्ताओे–काठमाण्डौ उडान सेवा सुरु
काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज सेप्टेम्बर १० देखि लामो समयदेखि प्रतीक्षारत काठमाण्डौै–छिन्ताओ–काठमाण्डौ उडान सेवाको उद्घाटन गरेको छ। यो सेवा विस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ।यस नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय...