अब पोखरा २४ सै घण्टा खुला रहने,रात्रिकालिन पर्यटन व्यवसाय फस्टाउने विश्वास
पोखरा । पोखरा अब चौबिसै घण्टा खुला रहने भएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्दै गण्डकी प्रदेशकामुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा अब २४ सै घण्टा पर्यटकीय गतिविधि खुला रहने बताएका हुन् । उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले निश्चित मापदण्ड बनाएर पोखराका पर्यटकीय क्षेत्रहरु लेक साइड, पृथ्वीचोक, महेन्द्र पुल, चिप्लेढुंगा लगायत क्षेत्रका रेस्टुरेन्ट, बार,...