सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटल मार्केटको सञ्चालक समितिको बैठकले सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको हो । जसअन्तर्गत सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुले आर्थिक वर्ष २०८१/८२ का लागि ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३०...