हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इजरायलले गाजामा गर्यो हवाई आक्रमण
काठमाण्डौ । इजरायलले हमासलाई युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै दक्षिणी गाजामा हवाई आक्रमण गरेको छ। इजरायली सेनाका प्रवक्ताले हमासले ूपहेंलो रेखा पारी इजरायली सेनाहरूमा धेरै आक्रमणहरू सुरु गरेको जनाएको छ। प्रवक्ताका अनुसार अमेरिकाको मध्यस्थतामा भएको पहिलो चरणको सम्झौता अनुसार इजरायली सेना फिर्ता भएको क्षेत्र यही हो ।इजरायली रक्षा बल (आईडीएफ) ले एक्समा आज बिहान,...

