शुक्रबार, बैशाख ४,२०८३ 09:07:27
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 09:07:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हमासले गर्यो इजरायलको प्रस्ताव अस्वीकार

Bizshala
हमासले गर्यो इजरायलको प्रस्ताव अस्वीकार
Shivam Cement

काठमाण्डौ ।  गाजामा छ हप्ताको युद्धविराम लागू गर्ने बदलामा हतियारहरू त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । यसबारे वरिष्ठ प्यालेस्टाइन अधिकारीले जानकारी दिएका हुन्। उनले इजरायलको योजनाले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाएको बताए।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

हमासका मुख्य माग पनि यसमा समावेश भएनन् । जसको बदलामा हमासले बन्धक बनाएका आधालाई रिहा गर्न भनिएको थियो । गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको बेला यो प्रस्ताव आएको हो ।

हालै गाजाको खान युनिसको फिल्ड अस्पतालमा हवाई आक्रमण भएको थियो । एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्। यसै क्रममा इजरायली सेनाले हमासका एक नेता मारिएको बताएको थियो ।

CG Motors
Garima Development Bank
IME remit

यसैबीच, संयुक्त राष्ट्र एजेन्सीले गाजामा मानवीय अवस्था युद्ध सुरु भएदेखि १८ महिना सबैभन्दा खराब रहेको बताएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.