इजरायली प्रधानमन्त्रीले दिए लेबनानमाथि आक्रमण गर्न निर्देशन
काठमाण्डौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमाथि आक्रमण गर्न निर्देशन दिएका छन् । नेतन्याहुले आफूले सेनालाई लेबनानको राजधानी बेरुतको दक्षिणी इलाकामाथि आक्रमण गर्न आदेश दिएको बताएका हुन् ।

