‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने
काठमाण्डौ । नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई बिक्री आजदेखि सुरु भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १६ करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो । कुल निष्कासनमध्ये बीज पूँजीबापत २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्सलाई र १६ लाख...

