सन्दीप जलानलाई सीआईबीले बयान लिएको हो ? यस्तो रहेछ यथार्थ
काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडको सेयरमूल्य इन्साइडर ट्रेडिङ गरेर बढाएको र सर्वसाधारणलाई फसाएको आरोपमा सेयर ब्रोकर तथा लगानीकर्ता सन्दीप जलानलाई सीआईबीले नियन्त्रणमा लिएको र बयान लिएर छाडेको विषयले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । एनआरएनको सेयरमूल्यमा जलानले नेपाल स्टक एक्सचेञ्जको पूर्व प्रमुख तथा सो कम्पनीको सञ्चालक समितिका अध्यक्ष...

