बिहीबार, बैशाख ३१,२०८३ 07:21:34
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:21:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज यी दुई कम्पनीको साधारण सभा बस्दै

Laxmi Sunrise Bank Limited
आज यी दुई कम्पनीको साधारण सभा बस्दै
Shivam Cement

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज एशियन हाईड्रोपावर र सामलिङ्ग पावर कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।  

एशियन हाईड्रोपावर

एशियन हाईड्रोपावरको छैठौं वार्षिक साधारण सभा ललितपुरमा रहेको द ईन्ट्रान्स क्याफेमा आयोजना हुनेछ।

कम्पनीले सेयरधनीहरुका लागि लाभांशको प्रस्ताव नगरेकाले सभामा यससँग सम्बन्धित कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सोलाई पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

सामलिङ्ग पावर  

सामलिङ्ग पावरको छैठौं वार्षिक साधारण सभा ललितपुरमा रहेको द इन्ट्रान्स क्याफेसमा साढे १० बजेदेखि आयोजना हुनेछ । कम्पनीले पनि गत आवका लागि लाभांशको प्रस्ताव नगरेकाले सभामा लाभांशको अजेण्डा पेश हुने छैन ।  

Garima Development Bank
Shivam Cement
IME remit

सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.