काठमाण्डौ । अपरहेवा खोला हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको फागुन ठ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले हकप्रद सेयरको पूर्व स्वीकृतीका लागि विद्युत नियमन आयोगमा निवदेन पेश गर्ने समेत निर्णय गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                