सोमबार, फाल्गुन ४,२०८२ 10:59:19
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:59:19
Bizshala
Global IME Bank Limited

बलेफी हाईड्रोपावरको अवितरित हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

बलेफी हाईड्रोपावरको अवितरित हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामीमाफर्त बिक्रीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री राखेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कुल सेयर संख्यामध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर रहेका छन् । यी सेयरहरु आगामी चैत २९ गतेसम्म लकइनमा रहेको कम्पनीले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बोलपत्र आवेदन पाइने र बुझाउने ठाँउहरुमा एनआईएमबी एस क्यापिटल लाजिम्पाट, शाखा कार्यालयहरु, चिप्लेढुङ्गा(पोखरा),ट्राफिकचोक बुटवल,आदर्शनगर विरगञ्ज र विराटनगर(गोल्छाचोक) तोकिएको छ । सेयरको न्यूनतम मूल्य रु.१०० निर्धारण गरिएको छ । आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा मागबमोजिम दिन पाइनेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.