शुक्रबार, बैशाख १२,२०८२ 10:37:56
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 10:37:56
IME remit
Global IME Bank Limited

लक्ष्मी ई–मोबिलिटीले महिला दिवसको अवसरमा ‘ड्राईभ फर अ कज’ नामक कार्यक्रम आयोजना गर्ने

Hyundai Nepal
लक्ष्मी ई–मोबिलिटीले महिला दिवसको अवसरमा ‘ड्राईभ फर अ कज’ नामक कार्यक्रम आयोजना गर्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपालका लागि केई मोटरको आधिकारिक वितरकलक्ष्मी ई–मोबिलिटी प्रालिले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘ड्राईभ फर अ कज’ नामक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कम्पनीले अर्थपूर्ण कारणका लागि सहभागीहरुलाई आमन्त्रित गरेर दिगोपनलाई समर्थन गर्ने र सामाजिक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो । 

सहभागीहरूलाई सेरेब्रल पाल्सी स्कूलका बालबालिकाहरुका लागि स्टेशनरी, खेलौना र अन्य वस्तुहरू दान गर्न प्रोत्साहित गरिने कम्पनीले जनाएको छ । कार्यक्रम धापाखेलमा रहेको सेरेब्रल पाल्सी स्कूलमा आयोजना हुनेछ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

जहाँ सहभागीहरूले बालकालिकाहरुसँग अन्तरक्रिया गर्नुका साथै उनीहरुको कल्याणमा योगदान दिनेछन् ।  

पुनः प्रयोग गर्ने भावनालाई बढावा दिन सहभागीहरूलाई पुनः प्रयोगजन्य पुस्तकहरू, खेलौनाहरू तथा ह्वीलचेयरहरु ल्याउन प्रोत्साहित गरिने कम्पनीले जनाएको छ । लक्ष्मी ई–मोबिलिटीले विद्यालयलाई आवश्यक उपलब्ध गराउने छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.