IME remit
  • बिहीबार, कार्तिक १३,२०८२ 06:49:44
IME remit
Global IME Bank Limited

बलेफी हाईड्रोपावरको लिलामी सेयर बाँडफाँड

Hyundai Nepal
बलेफी हाईड्रोपावरको लिलामी सेयर बाँडफाँड
Shivam Cement

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामी सेयर बाँडफाँड भएको छ । कम्पनीले गत फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म लिलामीमा राखेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर फागुन २७ गते बाँडफाँड गरेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

उक्त लिलामी सेयरको शिलबन्दी बोलपत्र भने गत फागुन २२ गते खोलिएको थियो । संस्थापक सेयरको ६ लाख ७६ हजार १९१ कित्ता सेयरको अन्तिम मूल्य २२८.११ रुपैयाँ, सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ताको २२६ रुपैयाँ र सर्वसाधारण समूहको ६ लाख १३ हजार ५७३ को अन्तिम मूल्य ३२२.५० रुपैयाँ कायम भएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।  

बाँडफाँडमा नपरेका आवेदकहरुको सेयरबापतको रकम फिर्ता भुक्तानी फागुन २८ गतेदेखि भएको समेत बिक्री प्रबन्धकले जनाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.