शुक्रबार, जेष्ठ १,२०८३ 05:18:24
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:18:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्य आजपनि ह्वात्तै बढ्यो, तीन दिनमा रु.११ हजार ६ सयको वृद्धि

Laxmi Sunrise Bank Limited
सुनको मूल्य आजपनि ह्वात्तै बढ्यो, तीन दिनमा रु.११ हजार ६ सयको वृद्धि
Shivam Cement

काठमाण्डौ । घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउ आज थप नयाँ उचाईमा पुगेको हो ।  

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ९ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।  

यससँगै सुनको मूल्य लगातार ३ दिन बढेको छ ।  

Bizshala
New Office
CG Motors

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्यमा ५ हजार ७ सयको बढोत्तरी आएको थियो । 

गत बुधबार पनि सुनको मूल्य २ हजार रुपैयाँले बढेको थियो । यसरी तीन दिनको अवधिमा सुन ११ हजार ६ सय रुपैयाँले महङ्गिएको छ । अन्तर्राष्ट्रिय बजारमा उछाल आउदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको हो । यतिबेला अन्तररराष्ट्रिय बजारमा सुनको मूल्य ३ हजार २१५ डलरमा कारोबार भईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो दिन चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको चाँदीको भाउ आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X