बिहीबार, असार ५,२०८२ 10:35:01
  • बिहीबार, असार ५,२०८२ 10:35:01
Global IME Bank Limited

इजरायल–इरान युद्धका कारण सामुन्द्रिक बीमाको शुल्क वृद्धि

Hyundai Nepal
इजरायल–इरान युद्धका कारण सामुन्द्रिक बीमाको शुल्क वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । इजरायल–इरान युद्धको प्रभाव बीमा क्षेत्रमा समेत पर्न थालेको छ । मध्यपूर्वका यी दुई देशबीचको युद्धका कारण लाल सागर र र्पिर्सयन गल्फ भएर आवतजावत गर्ने पानी जहाजको सामुन्द्रिक बीमाको शुल्क वृद्धि भएको छ ।  

सामुन्द्रिक बीमकहरुले पानी जहाजहरुलाई जहाजको मूल्यांकनको ०.२ प्रतिशत शुल्क लिने गरेका छन् । जुन यसअघिको ०.१२५ प्रतिशतभन्दा बढी हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै लालसागरका लागि युद्ध जोखिम बीमाको रेट पनि बढेको छ । इजरायलका बन्दरगाहको कभर पनि तीन गुणाले बढेर ०.७ प्रतिशत पुगेको छ ।  

बढ्दो बीमादरले इजरायल–इरान युद्धका कारण मध्यपूर्वमा बढेको सुरक्षा जोखिमलाई दर्शाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.