बिहीबार, बैशाख ३१,२०८३ 01:56:24
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:56:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सामसुङले नेपालमा ल्यायो एम सिरिजको फोन, मूल्य कति ?

Laxmi Sunrise Bank Limited
सामसुङले नेपालमा ल्यायो एम सिरिजको फोन, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । सामसुङले नेपाली बजारमा ग्यालेक्सी एमः सिरिजमा नयाँ ग्यालेक्सि एम३६ फाइभजी सार्वजनिक गरेको छ। यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सेरेन ग्रीन रंगमा  नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।

Bizshala
New Office
CG Motors

यो फोन दुई भेरियन्टमा उपलब्ध हुनेछ । जस अन्तर्गत ८ जीबी प्लस १२८ जीबी भएको फोनको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ८ जीबी प्लस २५६ जीबी भएको फोनको मूल्य ४१ हजार ९९९ रुपैयाँ रहेको छ । 

यस्ता छन् सामसुङ एम३६ फाइभजीका विशेषताहरुः

AI इनोभेसन 

Google सँगको Circle to Search र Gemini Live जस्ता फिचरहरू मार्फत, Galaxy M36 5G ले AI लाई अझ नजिक ल्याउँछ। चाहे तस्बिर चिन्ने होस् वा AI असिस्टेन्टसँग लाइभ कुराकानी – सबै काम सहज र इन्ट्युटिभ।

मन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेल

सिर्फ 7.7mm पातलो यो फोन Corning® Gorilla® Glass Victus®+ बाट सुरक्षित छ, जसले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ। 6.7-इन्चको FHD+ Super AMOLED स्लीमबेजलडिस्प्ले, 120Hz रिफ्रेश रेट र Vision Booster टेक्नोलोजीसहित, घाममा पनि क्लियर भिजुअल प्रदान गर्छ।

शानदार क्यामेरा क्षमता

50MP OIS ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिरहरू खिच्छ। Auto Night Mode र Nightographyफिचरहरू छन्। अगाडि र पछाडि दुवै क्यामेरामा 4K भिडियो रेकर्डिङ सपोर्ट, साथै Photo Remaster र Object Eraser जस्ता एडिट टुलहरू पनि उपलब्ध छन्।

मन्स्टर परफर्मेन्स

Exynos 1380 (5nm) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ। Vapor cooling chamber ले ओभरहीट हुन दिँदैन। 5000mAh ब्याट्री र 25W फास्ट चार्जिङले पुरै दिन पावरदिन्छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.