बिहीबार, श्रावण ७,२०८३ 02:51:42
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 02:51:42
Bizshala
Global IME Bank Limited

किङ फुड्सद्वारा नेपाली बजारमा ‘मिठास टुकुचे १४०१’ बासमती चामलको बिक्री सुरु

किङ फुड्सद्वारा नेपाली बजारमा ‘मिठास टुकुचे १४०१’ बासमती चामलको बिक्री सुरु
New Office

काठमाण्डौ । किङ फुड्स प्रालिले नेपाली बजारमा नयाँ ‘मिठास टुकुचे १४०१’ लामो दानाको बासमती चामलको बिक्रीे वितरण सुरु गरेको छ ।

उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमा आयात गरिएको यो १४०१ स्टिम बासमती चामल उत्कृष्ट वासना, लामो दाना र विशेष स्वादमा उपलब्ध छ । नेपाली परिकारहरूमा यसको स्वादले नयाँ उचाइ दिने विश्वास कम्पनीको छ ।  

मिठास टुकुचे १४०१ अहिले देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा १ केजी, ५ केजी. र २० केजी. मा उपलब्ध छ । साथै, यो चामल नजिकको थोक बजारहरू मा पनि पाइने कम्पनीले जनाएको छ । निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्ट मापनि यो चामल उपलब्ध हुने जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.