बिहीबार, असार १८,२०८३ 01:40:37
Bizshala
  • बिहीबार, असार १८,२०८३ 01:40:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गरिमा क्यापिटलको स्थगित साधारण सभाको मिति तय

Laxmi Sunrise Bank Limited
गरिमा क्यापिटलको स्थगित साधारण सभाको मिति तय

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको स्तगित वार्षिक साधारण सभाको मिति पुनःतय गरिएको छ । भदौ २७ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको लेमन ट्रि प्रिमियर होटलमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने तय भएको उक्त सभा जेनजी आन्दोलनलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो ।  

अब उक्त १० औं साधारण सभा असोज ९ गते पूर्वनिर्धारित समय र स्थानमा आयोजना हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

सभामा आव २०८१/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.