आईतवार, कार्तिक २३,२०८२ 09:35:00
IME remit
  • आईतवार, कार्तिक २३,२०८२ 09:35:00
IME remit
Global IME Bank Limited

धितोपत्र बोर्डमा लगानीकर्ताको धर्ना: माग पूरा नभएसम्म त्यहाँबाट नउठ्ने अडान

Hyundai Nepal
धितोपत्र बोर्डमा लगानीकर्ताको धर्ना: माग पूरा नभएसम्म त्यहाँबाट नउठ्ने अडान
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनपछि केही दिन बन्द भई आजदेखि सुचारु भएको सेयर बजारमा पहिरो गएपछि नीतिगत परिवर्तनका मागहरु राखेर लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका छन् ।  

ललितपुरको खुमलटारस्थित सेबोन परिसरमा पुगेर उनीहरुले पम्प्लेटसहित प्रदर्शन र नाराबाजी गरे । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

अहिले लगानीकर्ताहरुको एउटा समूह सेबोन परिसरमै तत्कालन केही संवेदनशील नियमहरु खारेजीको माग गर्दै धर्ना बसिरहेको छ भने अर्को एउटा समूह सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठ लगायतका उच्च अधिकारीहरुसँग छलफल गर्न हलमा प्रतिक्षारत छ ।  

लगानीकर्ताहरुले सो क्रममा आज आफूहरुको माग पूरा नभएसम्म त्यहाँबाट नउठ्ने अडान लिएका छन् ।  

उनीहरुले धितोपत्र बोर्ड नेतृत्वलाई तत्काल बोर्ड बैठक बोलाएर आफूहरुको माग पूरा गर्न समेत अल्टिमेटम दिएका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

लगानीकर्ताहरुले मुख्य गरी धितोपत्र बोर्डलाई अन्तिम १५ मिनेटको औसत नियम खारेज हुनुपर्ने, जुन कम्पनीको आईपीओको आवेदन पहिला भएको त्यसलाई पहिला निश्कासनको स्वीकृति दिनुपर्ने, नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ रोकिनुपर्ने, बैंकलाई बिना रोकटोक दोश्रो बजारमा लगानी गर्न दिनुपर्ने, २५ करोड रुपैयाँको सेयर लोनको क्याप हटाउनुपर्ने, प्रिमियममा कुनै पनि कम्पनीलाई आईपीओ जारी गर्न दिन नहुने नियम ल्याउनुपर्ने लगायतका माग राखेका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.