• सोमबार, आश्विन ६,२०८२ 05:14:14
Global IME Bank Limited

आरएसआई ओभरसोल्ड जोनबाट फर्कियो बजार: बढ्दा कति र घट्दा कतिमा लिन्छ सपोर्ट ?

Hyundai Nepal
आरएसआई ओभरसोल्ड जोनबाट फर्कियो बजार: बढ्दा कति र घट्दा कतिमा लिन्छ सपोर्ट ?
Shivam Cement

काठमाण्डौ । अघिल्लो साता उत्तारचढावमा रहेको बजार आज १११ अंकले बढेर बन्द भयो । आज बजार बढ्दा कारोबार पनि बढ्यो ।  

आजको कारोबार २० दिनको औसत कारोबारभन्दा बढी हो । बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपरब्याण्ड र लोअर ब्याण्डको दूरी बढेको छ । यसले बजारमा उच्च अस्थिरता रहेको बुझिन्छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम आज फिक्का बनेको छ ।  

त्यसैगरी, आरएसआईमार्फत नियाल्दा आज बजार ओभरसोल्ड जोन २० बाट फर्केको छ । यसअघि बजार ओभरबट जोन ८५ को तहमा पुगेपछि खसेको थियो । यस हिसाबले बजारमा एउटा डीप करेक्सनपछि फेरि माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । 

क्याण्डल स्टिकबाट नियाल्दा बजारले आज ग्यापडाउन ओपनिङसहित बुलिस प्रकृतिको क्याण्डल बनाएको छ । यसले बढ्दो बजारलाई बुझिन्छ । पिभट्मार्फत नियाल्दा आज पहिलो प्रतिरोध ब्रेक गरेको बजारले अबको दोस्रो प्रतिरोध २६७५ र तेस्रो प्रतिरोध २७१६  मा लिनसक्छ ।  

त्यसैगरी, घटेमा क्रमश: २५९३, २५५२ र २५०० मा सपोर्ट लिनसक्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।)  

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.