बुधबार, आश्विन २२,२०८२ 10:19:04
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 10:19:04
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १६५.२५ रुपैयाँ र बिक्रीदर १६५.९५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १९० रुपैयाँ र बिक्रीदर १९०.८१ रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.३८ रुपैयाँ र बिक्रीदर ९३.७७ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५९ रुपैयाँ र बिक्रीदर ३८.७५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.९१ रुपैयाँ र बिक्रीदर १९.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.६३ रुपैयाँ र बिक्रीदर ३३.७७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८९ रुपैयाँ र बिक्रीदर ३९.०५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६३।८७ रुपैयाँ र बिक्रीदर ४६५।८४ रुपैयाँ कायम भएको छ ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.