IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 08:52:14
IME remit
Global IME Bank Limited

नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु गर्यो Free Wi-Fi इन्टरनेट सेवा

Hyundai Nepal
नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु गर्यो Free Wi-Fi इन्टरनेट सेवा
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  Free Wi-Fi इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित Free Wi-Fi इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य अनुरुप कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट Free Wi-Fi इन्टरनेट सेवा सुरु गरेको हो । 

नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा Wi-Fi इन्टरनेट सेवाको शुभारम्भ गरे । उक्त Free Wi-Fi इन्टरनेट सेवाको Coverage विमानस्थलको आगमन, प्रस्थान, VIP Lounge तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित Free इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो । 

सेवाको Coverage रहेको स्थानमा SSID "NT-CAAN Free WiFi" भएको Wi-Fi मा Connect गरेर निर्देशन पूरा गरी नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.