बुधबार, फाल्गुन १३,२०८२ 11:39:07
Bizshala
  • बुधबार, फाल्गुन १३,२०८२ 11:39:07
Bizshala
Global IME Bank Limited

अमेरिकासँग छ कयौं देशको जीडीपीभन्दा बढी सुनको भण्डार, कति पर्छ मूल्य ?

अमेरिकासँग छ कयौं देशको जीडीपीभन्दा बढी सुनको भण्डार, कति पर्छ मूल्य ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा हालै उल्लेखनीय वृद्धि आएको छ। केही समयअघि सुनको मूल्य पहिलोपटक ५ हजार ५०० अमेरिकी डलर प्रतिऔंस पार गरेको थियो। यसका साथै, चीन, टर्की र भारत लगायतका धेरै देशहरूले आफ्नो गोल्ड रिजर्भमा उल्लेखनीय वृद्धि गरेका छन्। तर, कुनै देश अझै अमेरिका नजिक पुग्न सकेका छैनन्।

अमेरिकाको केन्द्रीय बैंकसँग ८ हजार १३३ टन सुन छ, जसको मूल्य प्रतिऔंस ५ हजार ५ सय अमरिकी डलरअनुसार १.४४ ट्रिलियन अमेरिकी डलर हुन आउछ। यो रकम विश्वका धेरै देशहरूको वार्षिक जीडीपी भन्दा पनि बढी हो। रोचक कुरा के छ भने, अमेरिकाको सुन भण्डार धेरै वर्षदेखि यही स्तरमा स्थिर छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अमेरिकापछि सबैभन्दा ठूलो सुन भण्डार जर्मनीसँग छ। जर्मनीको ३ हजार ३५२ टन सुनको मूल्य ५९२ अर्ब अमेरिकी डलर छ। यस सूचीमा तेस्रो स्थानमा इटली छ, जसको २ हजार ४५२ टन सुनको मूल्य ४३४ अर्ब अमेरिकी डलर रहेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

फ्रान्ससँग पनि २ हजार ४५२ टन सुन छ, जसको मूल्य ४३१ अर्ब अमेरिकी डलर छ। पाँचौँ स्थानमा रूस छ, जसको सुन भण्डार २ हजार ३३५ टन छ जसको मूल्य ४११ अर्ब अमेरिकी डलर छ।

यसैगरी छैठौं स्थानमा चीन रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.