मंगलवार, चैत्र २४,२०८२ 06:07:39
Bizshala
  • मंगलवार, चैत्र २४,२०८२ 06:07:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घाम उर्जा सेवाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

Bizshala
घाम उर्जा सेवाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त
Shivam Cement

काठमाण्डौ । घाम उर्जा सेवा लिमिटेडले आईप्रीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यो साझेदारीले घाम ऊर्जा सेवाको नेपालभर नवीकरणीय ऊर्जा विस्तार गर्ने लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

घाम उर्जा सेवाले व्यवसायिक तथा औद्योगिक ग्राहकहरूलाई रूफटप सौर्य ऊर्जा प्रविधिहरू उपलब्ध गराउँदै आएको छ । १५ देखि २० वर्षको विद्युत खरिद सम्झौता मोडेलमा सञ्चालित यस कम्पनीले व्यवसायहरूलाई कुनै पनि प्रारम्भिक लागत बिना उर्जामा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्दछ । कार्बन उत्सर्जन घटाउन र सञ्चालन लागत कम गर्न मद्दत गर्दै घाम ऊर्जाले सामाजिक तथा आर्थिक प्रभाव र जलवायु परिवर्तन विरुद्ध सक्रिय भूमिका खेलिरहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्राथमिक सेयर निष्काशन सम्झौता घाम ऊर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरे । दुवै पक्षले यस साझेदारीप्रति उत्साह व्यक्त गर्दै आईपीओलाई सफल बनाउन र सरोकारवालाहरूका लागि उत्कृष्ट प्रतिफल सुनिश्चितगर्न आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.