आईतवार, श्रावण १०,२०८३ 02:57:20
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 02:57:20
Bizshala
Global IME Bank Limited

लेन मिचेपछि सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट

लेन मिचेपछि सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट
New Office

काठमाण्डौ । सभामुख डीपी अर्याल सवार रहेको गाडीलाई ट्राफिक प्रहरीले कारबाहीस्वरूप चिट काटेको छ ।  

थापाथली क्षेत्रको सडकमा ट्राफिक नियम उल्लंघन भएपछि सभामुखको गाडीमाथि कारबाही गरिएको हो । सो क्रममा अगाडि–पछाडि चलिरहेका अन्य दुई सवारीसाधनसहित कुल तीन वटा गाडीलाई चिट काटिएको जनाइएको छ ।

नियम उल्लंघन गर्दै ती गाडीहरू सिंहदरबारसम्म पुगेपछि ट्राफिक प्रहरी त्यहीँ पुगेर चिट जारी गरेको थियो ।

ट्राफिक प्रहरीका अनुसार लेन मिचेर सवारी चलाइएको कारण चिट काटिएको हो । यद्यपि उक्त गाडीमा सभामुख स्वयं सवार थिए वा थिएनन् भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.