शनिबार, असार २१,२०८२ 11:11:51
  • शनिबार, असार २१,२०८२ 11:11:51
Global IME Bank Limited

सिटिजन्स बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कति चाहिन्छ न्यूनतम शैक्षिक योग्यता ?

Hyundai Nepal
सिटिजन्स बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कति चाहिन्छ न्यूनतम शैक्षिक योग्यता ?
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी,ट्रेनी असिस्टेन्ट र कानून र सेयर विभागका लागि ट्रेनी माग गरेको हो ।  

म्यानेजमेन्ट ट्रेनीका लागि न्यूनतम शैक्षिक योग्यता एमबीए,एमबीएम वा एमआईएम डिग्री हासिल गरेको हुनुपर्नेछ । आवेदकको उमेर ३० वर्ष नकटेको हुनुपर्नेछ ।  

ट्रेनी असिस्टेन्ट पदका लागि व्यवस्थापन संकायमा स्नातक तह उत्तिण गरेको हुनुपर्नेछ । काठमाण्डौ उपत्यकाका लागि ३ सीजीपीए भएको हुनुपर्नेछ भने काठमाण्डौ उपत्यका लागि कम उमेर र बढी सीजीपीए भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कानून र सेयर विभागका लागि मा गरिएको ट्रेनी पदका लागि कानून विषयमा स्नातक गरेको हुनुपर्नेछ । यो पद इन्ट्री लेभलको भएकाले कार्यानुभव नचाहिने बैंकले जनाएको छ ।  

इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी वैशाख २५ गतेभित्र आवेदन दिई सक्नुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.