बुधबार, असार १७,२०८३ 03:00:30
Bizshala
  • बुधबार, असार १७,२०८३ 03:00:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पहिरो पन्छाएसँगै मुग्लिन नारायणगढ सडक सञ्चालनमा

Laxmi Sunrise Bank Limited
पहिरो पन्छाएसँगै मुग्लिन नारायणगढ सडक सञ्चालनमा

काठमदाण्डौ । पहिरोका कारण बन्द भएको चितवनको मुग्लिन नारायणगढ पुनः सञ्चालनमा आएको छ । उक्त सडक अन्तर्गत तुइनखोलमा आएको सुख्खा पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सुचारु भएको हो ।

New Office
CG Motors
Garima Development Bank

उक्त सडकअण्डमा आज बिहान साढे १० बजे सुख्खा पहिरो खसेका थियो । जसका कारण सवारी आवागमन बन्द भएको थियो । हिरो खस्ने क्रम रोकिएपछि सडक कार्यालयको डोजरले पहिरो पन्छाएको थियो ।

हाल भने उक्त सडकखण्डबाट निबार्थ रुपमा सवारी सञ्चालन भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.