मंगलवार, असार ३०,२०८३ 01:50:37
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 01:50:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा आजपनि गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा आजपनि गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आजपनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँले कम हो ।

यस्तै आज १० ग्रामको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ रहेको छ।

New Office
CG Motors
Garima Development Bank

यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ३६० रुपैयाँमा सीमित बनेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.