बुधबार, बैशाख २,२०८३ 11:37:35
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 11:37:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मनास्लु स्कूलले सुरु गर्यो शिक्षालाई उद्यमशीलता र रोजगारसँग जोडने 3E कार्यक्रम, पढाईसँगै काम पनि दाम पनि

Bizshala
मनास्लु स्कूलले सुरु गर्यो शिक्षालाई उद्यमशीलता र रोजगारसँग जोडने 3E कार्यक्रम, पढाईसँगै काम पनि दाम पनि
Shivam Cement

काठमाण्डौ । मनास्लु स्कूलले कक्षा ११ र १२का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता, र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले घभ् कार्यक्रमको सुरूवात गरेको छ। यो कार्यक्रम स्कूलको सभाकक्षमा आयोजित गरिएको विद्यालयले जनाएको छ । उक्त कार्यक्रममा करिब ७०० जना एसईई दिएर बसेका विद्यार्थिहरू उपस्थित थिए।

मनास्लु स्कुलका कार्यकारी निर्देशक जे.बि दवाडीको सभापतित्वमा आयोजित कार्यक्रमको बिशेष अतिथिको रुपमा नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापा रहेका थिए । थापाले ‘भविष्यका योग्य युवाहरू तयार गर्न शिक्षामा उद्यमशीलता र रोजगार’  शीर्षकमा प्रस्तुती दिएका थिए।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रमको मुख्य आकर्षण उद्योगका प्रमुख नेताहरूको प्यानल छलफल थियो । जसलाई फाइब्रोका सह–संस्थापक र सीईओ सुरजराज पाण्डेले सञ्चालन गरेका थिए । छलफलमा बिनय खड्का (सीईओ, खल्ती डिजिटल वालेट), इस्मारन दुवाडी (सह–संस्थापक र सीईओ, कोड हिमालय), केदार चौलागाईं (सीईओ, नेप मेड्स), र विवेक प्रकाश (सह–संस्थापक र सीईओ, कोडिंगल, भारत) को सहभागिता रहेको थियो।उनीहरुले उद्यमशीलता प्रवर्द्धनमा शिक्षा र रोजगारको तयारीमा महत्वपूर्ण भूमिका रहेको विषयमा अन्तर्दृष्टिहरू साझा गरेका थिए ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.