मंगलवार, जेष्ठ १२,२०८३ 04:16:50
Bizshala
  • मंगलवार, जेष्ठ १२,२०८३ 04:16:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स मानसिरी नियुक्त

Laxmi Sunrise Bank Limited
ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स मानसिरी नियुक्त
Shivam Cement

काठमाण्डौ । विद्युतीय उपकरण उत्पादक ज्याक्सन इन्डिया प्रालिले आफ्नो उत्पादन प्रिमियम डिजेल जेनेरेटरको नेपालका लागि टाइम्स सिरी प्रालिलाई आधिकारीक वितरक नियुक्त गरेको छ। आफ्ना उत्पादनलाई नेपाली बजारमा भरपर्दो वितरण तथा पहुँच विस्तार गर्ने रणनीतिक अनुरुप कम्पनीले टाइम्स सिरी प्रालिलाई चयन गरेको हो।

ज्याक्सन इन्डिया प्रालिले डिजेल जेनेरेटरको विश्व बजारमा आफ्नो बलियो उपस्थिति जनाइसकेको छ। यसका ७.५ केभीएदेखि ३७५० केभीएसम्मका डिजेल जेनेरेटरमार्फत विश्व बजारमा पुगेको हो। यस कम्पनीका जेनेरेटर इन्धन किफायतीसँगै उच्च ऊर्जा दक्षतायुक्त भएकाले आवासीय, व्यावसायिक र औद्योगिक क्षेत्रहरूमा समेत उपयुक्त मानिएको छ।

Bizshala
New Office
CG Motors

टाइम्स सिरी प्रालि नेपालमा स्थापित, बलियो र विशाल वितरण प्रणाली भएको कम्पनी हो। ऊर्जा क्षेत्रमा यस कम्पनीले प्राप्त गरेको दक्षता र यसको बलियो नेटवर्कबाट सानादेखि ठूलाआकारका जेनेरेटरहरूको बिक्री, जडान, मर्मत तथा बिक्रीपछिको सेवालगायतका क्षेत्रमा ज्याक्सन कमिसनका उत्पादनले व्यापक पाउनेमा कम्पनीले विश्वास लिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.