बिहीबार, असार १२,२०८२ 06:43:59
  • बिहीबार, असार १२,२०८२ 06:43:59
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको हिम पर्वत हाईड्रोले पायो यस्तो रेटिङ

Hyundai Nepal
आईपीओ निष्कासनको तयारीमा रहेको हिम पर्वत हाईड्रोले पायो यस्तो रेटिङ
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको हिम पर्वत हाईड्रोपावर लिमिटेडलेले रेटिङ प्रदायक कम्पनी इक्रा नेपालबाट रेटिङ प्राप्त गरेको छ । इक्राले कम्पनीलाई [ICRANP-IR] BB- निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।  

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले स्पष्ट पारेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

हिम पवर्त हाईड्रोपावरले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न  जेठ २७ गते त्रिपुरेश्वरमा रहेको कम्पनीको मुख्य कार्यालयमा विशेष साधारण सभा डाकेको थियो । उक्त सभाबाटआम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, पूँजी संरचनामा परिवर्तन एंव अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित भएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.