शुक्रबार, जेष्ठ १,२०८३ 12:30:55
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 12:30:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थमन्त्रीको उपस्थितिमा नेपाली युवा उद्यमी मञ्चको २ दिने कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
अर्थमन्त्रीको उपस्थितिमा नेपाली युवा उद्यमी मञ्चको २ दिने कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाली युवा उद्यमी मञ्चलेआफ्नो २ दिने कार्यक्रम सम्पन्न गरेको छ । ७ औं राष्ट्रिय नेतृत्व सम्मेलन भदौ १४ र १५ गते आयोजना भएको थियो।कार्यक्रमको उद्घाटन उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले टाइगर प्यालेसमा गरेका थिए।

कार्यक्रममा सांसद वासुदेव घिमिरे, माननीय सांसद तुलसी चौधरी, तिलोत्तमाका मेयर रामकृष्ण खांड, एफएनसीसीआई सदस्यहरू, लुम्बिनीप्रदेश एफएनसीसीआई अध्यक्ष तथा विभिन्न संघसंस्थाका अध्यक्ष, सरकारी अधिकारी, कर्पोरेट तथा प्रतिष्ठित उद्योगी तथा रुपन्देहीका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Bizshala
New Office
CG Motors

नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाका अध्यक्ष ऋषव ओझाको अध्यक्षता र विशिष्ट अतिथि र नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भभएको थियो । कार्यक्रममा पोखरा च्याप्टरलाई सबैभन्दा बढी सहभागी भएको र काठमाण्डौ च्याप्टरका सन्दीप शर्मालाई पहिलो दर्ता गर्ने व्यक्तिको रुपमा सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा राष्ट्रिय दोस्रो उपाध्यक्ष निविता प्रधानले धन्यवाद ज्ञापन गरेका थिए भने रुपन्देही च्याप्टरका दोस्रो उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिशक सौधनले समापन मन्तव्य दिएका थिए  । दिनुभयो।

कार्यक्रममा देशभरका १४ वटा शाखाका १२० कार्यकारी समिति सदस्यहरूले भाग लिएका थिए।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X