मंगलवार, भाद्र १०,२०८२ 02:49:04
  • मंगलवार, भाद्र १०,२०८२ 02:49:04
Global IME Bank Limited

रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबार आरोपमा पक्राउ

Hyundai Nepal
रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबार आरोपमा पक्राउ
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा श्रोष्ठ बिहिबार पोखराबाट पक्राउ परेका हनु् ।  

पोखरा बसपार्कबाट  लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका ४२ वर्षीय प्रकाश थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बताए पछि त्यसकै आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो । श्रेष्ठ पोखरा महानगरपालिका(९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालक हुन् ।  

श्रेष्ठ रास्वपाबाट समानुपातिक सांसद बनेका थिए । उनलाई आर्थिक लेनदेनकोको विषयमा पार्टीले निस्काशन गरेको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.