आईतवार, चैत्र १,२०८२ 09:35:02
Bizshala
  • आईतवार, चैत्र १,२०८२ 09:35:02
Bizshala
Global IME Bank Limited

एआईको प्रयोगबाट फेडले रोक्यो १ अर्ब डलरबराबरको ठगी

Hyundai Nepal
एआईको प्रयोगबाट फेडले रोक्यो १ अर्ब डलरबराबरको ठगी
Shivam Cement

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ’(फेड)ले कृत्रिम बौदिकता(एआई)को सहायताले १ अर्ब डलरबराबरको ठगी रोकेको छ । फेडले सन् २०२४ मा १ अर्ब डलरबराबरको फ्रड चेक रोकेको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यो रकम अघिल्लो वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो । अमेरिकाको ट्र्ेजरी डिपार्टमेन्टले एआईले सन् २०२४ मा समग्रमा ४ अर्ब डलरबराबरको वित्तीय ठगी रोकेको जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

फेडले सन् २०२२ देखि एआईको प्रयोग गर्न थालेको हो । अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले प्रत्येक वर्ष १०० मिलियन मानिसलाई ७ ट्रिलियन डलरबराबरको १.४ अर्ब पेमेन्ट गर्ने गर्छ ।  

 

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.