हुन्डाई मोटरद्वारा ब्याट्री विद्युतीकरण अनुसन्धानका लागि सम्झौता
काठमाण्डौ । हुन्डाई मोटर समूहले ब्याट्री र विद्युतीकरणको क्षेत्रमा सहयोगात्मक अनुसन्धान प्रणाली स्थापना गर्न तीनवटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीसँग साझेदारीको घोषणा गरेको छ।मंगलबार भएको सम्झौतामा आईआईटी दिल्ली, आईआईटी बम्बे र आईआईटी मद्रास संस्थाहरु समावेश छन्।