बीवाईडीको सुपर चार्जिङ प्रविधि, पाँच मिनेट चार्ज गर्दा ४०० किमीको रेञ्ज !
काठमाण्डौ । ईभी कार मालिक होस् वा नयाँ कार खरिद गर्न गईरहेका ग्राहकनै किन नहोस्, सबैको मनमा एउटा मुख्य प्रश्न हुने गर्छ । त्यो प्रश्न वा जिज्ञाशा हो, ईभी गाडीको ड्राईभिङ रेञ्ज र ब्याट्रीको विषय । आम रुपमा हेर्दा धेरैजसो मानिसहरु यी दुई विषयका बारेमा रनभुल्लमा परेका हुन्छन् । तर चिनियाँ कार निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम(बीवाईडी) मानिसहरुको यो प्रश्नको खोजीमा लागेको छ । यस...