महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन
महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । बैंकले आज उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो ।
TRENDING
महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । बैंकले आज उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो ।
काठमाण्डौ । समय सबैका लागि सधैं एकनाशको हुँदैन । सेयर बजारका कम्पनीहरुको दोश्रो बजार मूल्य घटबढको डेटालाई हेर्ने हो भने यो भनाई अझ सार्थक हुन्छ । कम्पनीहरुको वित्तीय प्रदर्शन, घटबढ भइरहने लाभांश क्षमता, ती कम्पनीका सेयरप्रति लगानीकर्ताको दृष्टिकोण, अर्थतन्त्रको रफ्तार, बजारको माग तथा आपूर्ति लगायतका विषयले बजारमा सूचीकृत कम्पनीहरुको मूल्य र निश्चित समूहमा उनीहरुको...
काठमाण्डौ । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहे पनि कर्जाको मागमा देखिएको लगातारको संकुचनका कारण ब्याजदर निरन्तर घटिरहेको देखिएको छ । नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको पहिलो ७ महिनाको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्ट कार्ड प्रस्तुत गर्ने क्रममा यस्तो देखिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको ७ महिनाको देशको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्टकार्ड सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको आँकडा हेर्दा देशको आर्थिक तथा वित्तीय स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको देखिएको छ । जनताको चूलोसम्म असर पार्ने उपभोक्ता मुद्रास्फिति घटेर ५ प्रतिशतमा सीमित बनेको छ...
काठमाण्डौ । नेपालको कुल विदेशी सञ्चिती १९.९ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ । जुन गत असारको मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो । ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष...
काठमाण्डौ । भारतका सरकारी बैंकका कर्मचारीहरुको तलब १७ प्रतिशतले वृद्धि भएको छ । इण्डियन बैंकस् एशोसियसन(आईबीए) र बैंक कर्मचारी युनियनबीच बैंक कर्मचारीको वार्षिक तलब १७ प्रतिशतले वृद्धि गर्ने सहमति भएको हो । यसका साथै सबै शनिबार बिदा दिने सहमति समेत बनेको मिडिया रिपोर्टमा जनाइएको छ । यससँगै भारतका सरकारी बैंकका कर्मचारीले सातामा दुई दिन बिदा पाउने भएका छन् । बिदा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २७ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.१६ रुपैयाँ र बिक्रीदर १३२.७६ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४४.५० रुपैयाँ र बिक्रीदर १४५.१६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.५५ रुपैयाँ र बिक्रीदर १७०.३२...
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि आगामी फागुन २९ गते अनलाइन बोलकबोलमार्फत ‘विकास ऋणपत्र झ’ नामक विकास ऋणपत्र (८ वर्षे) बिक्री गर्न लागेको हो ।यो ऋणपत्रको निष्कासन मिति फागुन ३० गते र साँवा भुक्तानी २०८८ फागुन ३० गते रहेको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने...
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघ(एनबीए)ले नवनयिुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बैंकिङ्ग क्षेत्रले भोगिरहेको समस्याको विषयमा अवगत गराएको छ । एनबीएका अध्यक्ष सुनिल केसीको नेतृत्वमा अर्थमन्त्रीलाई बधाई ज्ञापन गर्न पुगेको टोलीले आफूहरुले भोगिरहेको समस्या समेत अवगत गराएको हो ।
काठमाण्डौं । नेपालको पहिलो बैंक, नेपाल बैंकले आकर्षक ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराइरहेको भए पनि लगानीकर्ताको आकर्षण भने अत्यन्त न्यून देखिएको छ । बैंकले आकर्षक ब्याजदरमा सेयर लगानीकर्ताका लागि कागजात पुगेको २ कार्यदिनमै सेयर कर्जा दिने बताए पनि लगानीकर्ताको आकर्षण भने देखिन्न । बैंकले सेयरधितो कर्जाको ब्राण्डिङ पनि खासै गर्न सकेको छैन । जसका कारण सेयर कर्जा...
काठमाण्डौ । सानिमा बैंकले आफूले इच्छाएको फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरुले महाशिवरात्रि,ग्याल्पो लोसार,होली,घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ । यो योजना फागुन २५...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २४ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.२२ रुपैयाँ र बिक्रीदर १३२.८२ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । कामना सेवा विकास बैंकले वि.स २०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २३ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३२.९४ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४३.६२ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.८५ रुपैयाँ र बिक्रीदर १६८.६१...
काठमाण्डौ । अमेरिकाको बैंकिङ संकट पुनः गहिरिने देखिएको छ । एकातिर कृत्रिमा बौद्धिकता९एआई० कम्पनीका सेयरमूल्यमा उछाल आईरहदा अर्कोतर्फ बैंकहरुको सेयरमूल्यमा भने व्यापक गिरावट आईरहेको छ । गत वर्ष सिग्नेचर बैंकलाई खरिद गरेको न्यूयोर्क कम्युनिटी बैंक९एनवाईसीबी०को अवस्था दिनानु दिन खस्कदै गएको छ । सोमबार बैंकको सेयरमूल्य २३ प्रतिशतभन्दा बढीले घटेको छ । यससँगै बैंकको...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर(प्यान)अद्यावधिक गर्न आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गुर्नपर्ने भएकाले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आह्वान गरेको हो ।
काठमाण्डौ । प्रविधिको विकाससँगै अनलाइनमार्फत हुने कारोबार समेत वृद्धि भईरहेको छ । कारोना महामारीपछि नेपालमा पनि अनलाइनमार्फत हुने कारोबार वृद्धि भईरहेको छ । मानिसहरु नगदको साटो अनलाइन,मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङमार्फत कारोबार गर्नतर्फ अग्रसर भईरहेका छन् । तर मानिसहरुले आफुले चाहेजति वा अधिक मात्रामा भने यस्तो कारोबार गर्न पाउँदैनन् । नेपाल राष्ट्र बैंकले...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २१ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३५ रुपैयाँ र बिक्रीदर १३२.९५ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुलाई दिईरहेको बैकिङ सेवालाई थप प्रभावकारी बनाउन दमक शाखाबाट सेफ डिपोजिट लकर सेवाको सुरुवात गरेको छ । शुक्रवार आयोजित सो सेवाको शुभारम्भ दमकका उद्योगी एवं व्यावसायी बलराम पराजुलीबाट भएको बैंकले जनाएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.