सिटिजन्स बैंकका ग्राहकले भवानी हस्पिटल एण्ड रिसर्चमा आकर्षक छुट पाउने
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र वीरगंज, पर्सास्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित...

