सिप्रवी सेक्युरिटिजका जनरल म्यानेजर श्रीवास्तव पक्राउ
काठमाण्डौ । सिप्रवी सेक्युरिटिज(स्टक ब्रोकर नम्बर २२)का जनरल म्यानेजर जयन्त श्रीवास्तवलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रीवास्तवलाई ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको आरोपमा बुधबार पक्राउ गरेको हो ।

