बुधबार, कार्तिक २६,२०८२ 06:39:01
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 06:39:01
युनाईटेड मोदी हाईड्रोपावरको साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Capital Market

युनाईटेड मोदी हाईड्रोपावरको साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

काठमाण्डौ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै
Capital Market

लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १२ औं साधारण सभा आज आयोजना हुँदैछ । सभा बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.०५२७ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय पारित हुनेछ ।

'लो क्याप' र 'अल्ट्रा लो क्याप'को नाममा सोझा लूट्ने खेल बढेको बढ्यै, जो कमजोर उसकै भाउ अचाक्ली !
Capital Market

'लो क्याप' र 'अल्ट्रा लो क्याप'को नाममा सोझा लूट्ने खेल बढेको बढ्यै, जो कमजोर उसकै भाउ अचाक्ली !

काठमाण्डौ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा बित्तीय रुपमा कमजोर कम्पनीहरु नै बढी चल्न थालेका छन् । जुन आधारभूत पक्षमा कमजोर त्यहि कम्पनी चम्किने र जुन बलियो अर्थात् सबल त्यो छायाँमा पर्ने अवस्था देखिएको छ ।  नेप्सेमा जुनसुकै सेक्टरको कम्पनीमा पनि यो खालको ट्रेन्डले सिँगो पूँजीबजारको स्वास्थ्य बिग्रिएको छ । विशेषगरी केही व्यापारीहरुले नेपालको सिँगो पूँजीबजारमा...

नेप्सेको चार्टमा ‘ह्याम्मर क्याण्डल’, के होला अब बजार ?
Capital Market

नेप्सेको चार्टमा ‘ह्याम्मर क्याण्डल’, के होला अब बजार ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा आज झिनो अंकले घटेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा नेप्सेको चार्टमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यस्तो क्याण्डल दिनभर बिक्रीकर्ताले बजारलाई नियन्त्रणमा लिएको तर अन्त्यमा खरिदकर्ता हाबी भएको खण्डमा ह्याम्मर क्याण्डल बन्ने गर्छ ।  

शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा अधिकांशबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४० करोड ३७ लाखको खरिद भएको छ भने ४९ करोड २९ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड ७९ लाखको खरिद भएको छ भने २१ करोड ७९ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १९ करोड ७९ लाखको खरिद...

नेप्सेले नै हेर्दैन सेयर कारोबार, सीईओ कक्षदेखि प्रवेशद्धारसम्मको डिस्प्ले महिनौदेखि बन्द
Capital Market

नेप्सेले नै हेर्दैन सेयर कारोबार, सीईओ कक्षदेखि प्रवेशद्धारसम्मको डिस्प्ले महिनौदेखि बन्द

काठमाण्डौ । धितोपत्र बजारको एक नियामक निकाय नेपाल स्टक एक्सचेञ्जले सेयर बजारको कारोबारमा खासै वास्ता गर्ने गरेको छैन । अघिल्लो साता नेप्सेले  नयाँ सीइओ चूडामणी चापागाईलाई नियूक्ति गरेको थियो । उनी भर्खर सीइओ नियुक्त भएर आएको कारण धेरै विषय बुझ्दै होलान् । तर उनी दैनिक आउने जाने गेटमा नै लामो समयदेखि सेयरबजारको विषयमा जानकारी दिने डिस्प्ले बन्द रहेको छ ।

महाप्रसादको बहिर्गमनमा दीप प्रज्वलन गरेका लगानीकर्ता बजारले उल्टो लय समातेपछि निराश, किन यस्तो भयो ?
Capital Market

महाप्रसादको बहिर्गमनमा दीप प्रज्वलन गरेका लगानीकर्ता बजारले उल्टो लय समातेपछि निराश, किन यस्तो भयो ?

काठमाण्डौं । शुक्रबार गभर्नर महाप्रसाद अधिकारी नेपाल राष्ट्रबैंकबाट बिदा भए । गभर्नर विदा भएको दिन सेयर लगानीकर्तामा अभूतपूर्व खुशियालीजस्तो देखिएको थियो । कतिपयले उनको बहिर्गमनको खुशीमा दिउँसै भृकुटीमण्डपमा भेला भएर दीप प्रज्वलन गरे, सुखद निकट भविष्यको कामनासहित ।  दीप प्रज्वलनसहित लगानीकर्ताहरुले त्यहाँ एकआपसमा चकलेट साटासाट गरे र इतिहासकै विवादित गभर्नर...

मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन
Capital Market

मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फको ४९ प्रतिशत स्वामित्व कायम हुनेगरी सेयर संरचना परिवर्तन गरेको हो ।  

नेप्सेमा करिब ३ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा करिब ३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेको संस्थाको ५ प्रतिशत बोनस सेयर अर्थात २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा दुई लघुबीमक
Capital Market

१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा दुई लघुबीमक

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.०८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.७१ प्रतिशतले बढेको छ ।...

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन्छ’
Capital Market

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन्छ’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.४४ अंकले घटेर २ हजार ६६६.६१ विन्दुमा झरेको छ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२७ प्रतिशतले घटेर ४४४.४८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता...

आज अधिकांश एशियाली सेयर बजारमा बाउन्सब्याक, जापानको इन्डेक्स सर्वाधिक बढ्यो
Capital Market

आज अधिकांश एशियाली सेयर बजारमा बाउन्सब्याक, जापानको इन्डेक्स सर्वाधिक बढ्यो

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले पुनरागमन गरेका छन् । ट्रम्पको भन्सार शुल्कका कारण पछिल्लो समय तीव्र गिरावटको सामना गरिरहेका अधिकांश एशियाली बजारमा आज बाउन्सब्याक देखिएको हो ।  एशियाली बजारमध्ये आज जापानको सेयर बजार निक्की२२५ इन्डेक्स सर्वाधिक बढ्यो । निक्की२२५ इ्रन्डेक्स आज ६.०३ प्रतिशत अर्थात १ हजार ८७६ अंकले बढेर ३३ हजार १२.५८ विन्दुमा बन्द भएको छ । साना...

मितेरी डेभलपमेन्ट बैंकका सञ्चालक तण्डुकारको राजीनामा स्वीकृत
Capital Market

मितेरी डेभलपमेन्ट बैंकका सञ्चालक तण्डुकारको राजीनामा स्वीकृत

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक गम्भिरमान तण्डुकारको राजीनामा स्वीकृत भएको छ । चैत २० गते बसेको सञ्चालक समितिको बैठकले तण्डुकारको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजारमा पहिरो, कारोबार नै स्थगित
Capital Market

४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजारमा पहिरो, कारोबार नै स्थगित

काठमाण्डौ । इन्डोनेशियाको सेयर बजारमा पहिरो गएको छ । ४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजार मापक इन्डेक्स जेकेएसई आज ९.२ प्रतिशतले घटेको छ ।  भारी गिरावटका कारण जेकेएसई इ्न्डेक्सको कारोबार ३० मिनेटका लागि स्थगित भएको छ । यो गिरावट सन् २०२१ पछिकै उच्च हो । बजार खुल्नुअघि ८ प्रतिशतको गिरावट भयो भने कारोबार ३० मिनेटका लागि स्थगित हुने जनाइएको थियो । यसअघि ५ प्रतिशत गिरावट...

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ७.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ७.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले ७ लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो ।  यो सेयरको न्यूनतम मूल्य १९० रुपैयाँ निर्धारण गरिएको छ ।  

समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त
Capital Market

समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

काठमाण्डौ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । संस्थाको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी आगामी एक वर्ष(२०८३ वैशाख २ गते)सम्मका आरबिबि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।      

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको २९ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५ हजार ९७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  

चीनमा नयाँ कर लगाउने ट्रम्पको चेतावनीका बाबजुद एशियाली सेयर बजारमा हरियाली
Capital Market

चीनमा नयाँ कर लगाउने ट्रम्पको चेतावनीका बाबजुद एशियाली सेयर बजारमा हरियाली

काठमाण्डौ । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा नयाँ कर लगाउने चेतावनी दिएका थिए । यसका बाबजुद पनि मंगलबार बिहान जापान र दक्षिण कोरियाको सेयर बजारमा सामान्य वृद्धि भएको छ ।सोमबार यी दुई देशका बजार भारी घाटाका साथ बन्द भएका छन् । ट्रम्पले चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नगरे मंगलबारदेखि चीनमा नयाँ कर लगाउने बताएका थिए ।चीनको...

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक (एफपीओ)मा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबरको प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ गत चैत २१ गतेदेखि जारी गरेको थियो ।  संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.