चार सातापछि सेयर बजारमा सुधार, नेप्सेको साप्ताहिक चार्टमा ‘मर्निङ स्टार’
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार ३ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २ हजार ६६३.३ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७०३.३९ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ४०.०१ अंकले बजार बढ्यो । अघिल्लो साता भने ६.०१ अंकले बजार घटेको थियो । यो साता चार दिनमा बजारमा २६ अर्ब ६५...

