बुधबार, कार्तिक २६,२०८२ 09:56:49
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 09:56:49
नेप्सेको साप्ताहिक चार्टमा ‘बुलिस ह्याम्मर’क्याण्डल, सम्हालिने प्रयास गर्दै बजार
Capital Market

नेप्सेको साप्ताहिक चार्टमा ‘बुलिस ह्याम्मर’क्याण्डल, सम्हालिने प्रयास गर्दै बजार

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता  ५ दिनको कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २ हजार ६६९.३१ अंकमा बन्द भएको बजार यो साता २ हजार ६६३.३ विन्दुमा बन्द भएको थियो ।  यस हिसाबले यो साता बजार ६.०१ अंकले घट्यो । अघिल्लो साता भने बजार ६७.१७ अंकले घटेको थियो । यो साता दोस्रो बजारमा ५ दिन...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

नागरिक स्टक डिलरमा ठूला ब्रोकर र लगानीकर्ताका नेताको लूट: '१० गुणासम्म लिमीट लिन्छन्', कर्मचारीको उस्तै रजाइँ
Capital Market

नागरिक स्टक डिलरमा ठूला ब्रोकर र लगानीकर्ताका नेताको लूट: '१० गुणासम्म लिमीट लिन्छन्', कर्मचारीको उस्तै रजाइँ

काठमाण्डौ । सेयर बजारमा हुने तीव्र उतारचढावको बेला सन्तुलित बनाउने भूमिका खेल्ने गरी स्थापना गरिएको नागरिक स्टक डिलरमा निश्चित व्यक्ति र समूहको हालमुहाली चलिरहेको छ ।  नागरिक स्टक डिलर नागरिक लगानी कोषको बहुस्वामित्वमा स्थापित कम्पनी हो । धितोपत्र बजारमा लगानी गर्ने र बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले स्टक डिलर कम्पनी खुले पनि यसले मुख्य भूमिका...

‘एमबीएल ईक्विटी फण्ड’को इकाई बाँडफाँड
Capital Market

‘एमबीएल ईक्विटी फण्ड’को इकाई बाँडफाँड

काठमाण्डौ । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘एमबीएल ईक्विटी फण्ड’ को इकाई बाँडफाँड गरिएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको यो योजना’को इकाई चैत १४ गतेका दिन बाँडफाँड गरिएको हो ।  

नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले आव २०८०÷८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ५.७५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।  समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता १ हजार ३४७.४५ रुपैयाँ कायम भएको छ । आइतबारको कारोबारबाट यहि मूल्यमा आधारमा बैंकको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि...

लगातार २ दिन बढेको बजारमा प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
Capital Market

लगातार २ दिन बढेको बजारमा प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

काठमाण्डौ । अघिल्लो दिन बढेको बजारले आज पनि निरन्तरता पाएको छ । आज पनि बजारमा दिनभर बढेर कारोबार भएको थियो । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा पछिल्लोपटक बजारले २०० दिनको मूभिङ एभरेजमा सपोर्ट लिएर फर्केको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डबाट फर्केर मध्य ब्याण्डतर्फ आकर्षित भएको छ ।  अब बजारले मध्य...

वेष्ट फाइनान्सको सेयर संरचना परिवर्तन
Capital Market

वेष्ट फाइनान्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । वेष्ट फाइनान्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फ ५१.४२ प्रतिशत र सर्वसाधारण समूहतर्फको ४८.५८ प्रतिशत हुनेगरी सेयर संरचना परिवर्तन गरेको हो ।  

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
Capital Market

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  

शीर्ष १० ब्रोकरहरुमा ६ वटा उच्च खरिद, ४ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटा उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक२८ करोड ३२ लाखको खरिद भएको छ भने २६ करोडको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १७ करोड ७६ लाखको खरिद भएको छ भने २३ करोड २० लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २१ करोड १५ लाखको खरिद भएको छ भने १८...

ब्रोकरहरुको मर्जर निर्देशिका पारित, अब पूँजी बढाउन सहज हुने
Capital Market

ब्रोकरहरुको मर्जर निर्देशिका पारित, अब पूँजी बढाउन सहज हुने

काठमाण्डौ । ब्रोकरहरुकै आग्रहमा धितोपत्र बोर्डले ब्रोकरहरुको मर्जरसम्बन्धी निर्देशिका पारित गरेको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार बुधबारको बोर्ड बैठकले उक्त निर्देशिका पारित गरेको  हो ।  यससँगै अब केही दिनमा माइन्यूट तयार भएपछि निर्देशिकाको पूर्ण विवरण सार्वजनिक हुनेछ । पछिल्लोपटक तेस्रो चरणमा अनुमति पाएका नयाँ ब्रोकरहरुले २० करोड पूँजी...

अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त पौडेलको निधन
Capital Market

अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त पौडेलको निधन

काठमाण्डौ । चर्चित सेयर ब्रोकर कम्पनी अनलाइन सेक्युरिटिजका सञ्चालक तथा अध्यक्ष अनन्त पौडेलको ४२ वर्षको उमेरमा निधन भएको छ ।  लामो समयदेखि मृगौला रोगबाट पीडित उनको बिहीबार बिहान काठमाण्डौस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

दुईदिनमा ८० अंकले बढ्यो नेप्से, ‘गभर्नरका लागि चर्चामा रहेका व्यक्तिहरुप्रति आशावादी लगानीकर्ता’
Capital Market

दुईदिनमा ८० अंकले बढ्यो नेप्से, ‘गभर्नरका लागि चर्चामा रहेका व्यक्तिहरुप्रति आशावादी लगानीकर्ता’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.५८ प्रतिशत अर्थात ४१.४३ अंकले बढेर २ हजार ६६३.३० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३५ प्रतिशतले बढेर ४४६.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर ५ अर्ब २२...

सर्वोच्चद्वारा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको रिट खारेज
Capital Market

सर्वोच्चद्वारा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको रिट खारेज

काठमाण्डौ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको रिट खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, र डा।मनोजकुमार शर्माको संवैधानिक इजलासले बुधवार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको रिट खारेज गरेको थियो ।  नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न अधिवक्ता कृष्णबहादुर थापा...

सेयरधनीहरुलाई लाभांश नदिने सेन्ट्रल फाइनान्सको निर्णय
Capital Market

सेयरधनीहरुलाई लाभांश नदिने सेन्ट्रल फाइनान्सको निर्णय

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  बैठकले आव २०८०/०८१ को लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष उक्त वित्तीय विवरण स्वीकृतिको...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच संस्थागत परामर्श कार्यको निम्ति सहकार्य गर्ने सम्झौता
Capital Market

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच संस्थागत परामर्श कार्यको निम्ति सहकार्य गर्ने सम्झौता

काठमाण्डौ । वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले एनएमबी क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रुपमा नियुक्त गरेको छ ।    यस सहकार्य वृजहिमालयन स्प्रिङ प्राइभेटको निम्ति प्रिमियम पिउने पानि उद्योगमा एक स्थापित ब्राण्ड बनाइ व्यवसायको वृद्धि, विस्तार तथा विकासको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि एक महत्वपूर्ण कदम रहेको कम्पनीले...

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा
Capital Market

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी निर्मला राजभण्डारीको स्वामित्वमा रहेको २ हजार ५०६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

सपोर्ट लघुवित्तका सेयरधनीहरुको डिम्याट खातामा १३.७७५% बोनस सेयर जम्मा
Capital Market

सपोर्ट लघुवित्तका सेयरधनीहरुको डिम्याट खातामा १३.७७५% बोनस सेयर जम्मा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाद्वारा घोषित बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट( खातामा जम्मा गरिएको छ । संस्थाको गत पुस ६ गते सम्पन्न १० औं वार्षिक साधारणसभाबाट गत आवका लागि पारित १३.७७५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।  

मेरोमाइक्रोफाइनान्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा
Capital Market

मेरोमाइक्रोफाइनान्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आव २०८०/८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  गत माघ ४ गते सम्पन्न १२ औं वार्षिक साधारणसभाबाट पारित ७.५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको भएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.