समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । ्यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

